यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इरानबाट एकै हप्तामा ८८ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: इरानबाट एकै हप्तामा ८८ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

इरानबाट एकै हप्तामा ८८ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १५, आईतवार ०९:५८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : पछिल्लो एक हप्तामा इरानबाट ८८ हजारभन्दा बढी अफगानी आप्रवासी स्वदेश फर्किएका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का अनुसार उनीहरू सबै कागजातविहीन थिए ।

आइओएमको जुन २८ मा सार्वजनिक विवरणअनुसार जुन १८ देखि २६ सम्म ८८ हजार तीन सय आठ जना अफगानी नागरिकलाई इरानले देश निकाला गरेको हो । तीमध्ये धेरैजसोलाई जबर्जस्ती अफगानिस्तान पठाइएको छ ।

फिर्ता भएकामध्ये ५५ प्रतिशतलाई बलपूर्वक निकालिएको र ६४ प्रतिशत परिवारसहित यात्रा गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, तीमध्ये मात्र ११ प्रतिशतले अन्तर्राष्ट्रिय सहयोग पाएका छन् । स्रोतको अभावले धेरैलाई आधारभूत सेवा पनि पुर्‍याउन नसकिएको आइओएमले जनाएको छ ।

यसअघि, जुन १० देखि १७ सम्म ३२ हजारभन्दा बढी अफगानी स्वदेश फर्काइएका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र आइओएमले भीडभाड भएका सीमा क्षेत्रमा फर्कनेहरूको स्वास्थ्य र सुरक्षामा गम्भीर जोखिम रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल सहयोग गर्न अपिल गरेका छन् ।

अघिल्लो लेख मेलम्चीमा बस दुर्घटना, चालकसहित ८ जना घाइते
अर्को लेख एएफसी महिला एशियन कप छनोटअन्तर्गत आज नेपालले लाओससँग खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

२०८१ कार्तिक १, बिहीबार १३:०१ गते
अन्तर्राष्ट्रियसमाचार

यमनमा जासुसी गरेको आरोपमा १७ जनालाई मृ*त्युदण्डको सजाय

२०८२ मंसिर ८, सोमबार १०:५९ गते
अन्तर्राष्ट्रियखेलकुदसमाचार

गौतम गम्भीर बने भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक

२०८१ असार २६, बुधबार ०८:४६ गते

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईंदै

२०८१ असार १५, शनिबार ०९:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?