यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ, शिशु जन्मिएपछि बाहिरियो घटना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ, शिशु जन्मिएपछि बाहिरियो घटना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

किशोरी बलात्कार आरोपमा वाईसीएलका नेता पक्राउ, शिशु जन्मिएपछि बाहिरियो घटना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार १३, शुक्रबार १२:४९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

सुर्खेत :किशोरीलाई बलात्कार गरेको आरोपमा वाईसीएलका एक नेता पक्राउ परेका छन्।

रुकुमपश्चिम प्रहरीले चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रशेम केसीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले जबरजस्ती करणी गरेको जाहेरी परेपछि केसीलाई पक्राउ गरिएको जानकारी दिए।

‘एक महिनाअघि नै एक किशोरीले हामीकहाँ जाहेरी दिएकी थिइन्। प्रहरीले त्यसको आवश्यक प्रक्रिया पूरा गरेर केसीलाई प्रकाउ गरेको हो,’ उनले भने, हामीले खोजतलासको काम जारी राखेका थियौँ, त्यसबेला उनी फेला परेका थिएन।’

डीएसपी विष्टले निरन्तर खोज्ने क्रममा रुकुम पश्चिमको शानीभेरी गाउँपालिका–२ बाट बिहीबार दिउँसो केसीलाई पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान जारी राखेको र अनुसन्धानपछि कानून अनुसार कारबाही हुने उनले बताए। उनले भने, ‘घटना २०७९ साल तिर भएको रहेछ। प्रहरीलाई जाहेरी भने जेठ १८ गते आएको हो।’

प्रहरीका अनुसार बलात्कृत किशोरी परिवारकै सम्पर्कमा छिन्।

पक्राउ गरेका केसी नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) कर्णाली प्रदेश कमिटी सदस्य तथा चौरजहारी नगर कमिटीका इन्चार्ज हुन्।

रेशमले ललाई फकाई गरेर जाजरकोटकी १७ वर्षीया किशोरीलाई २०७९ चैतमा चौरजहारीको एक होटेलमा लगेर बलात्कार गरेको आरोप छ।

पीडित किशोरीका अनुसार बलात्कारपछि छोरीको समेत जन्म भइसकेको छ। उक्त शिशु क्षेत्रीकै रहेको किशोरीको दावी छ।

स्रोतका अनुसार बलात्कारपछि गर्भ बसेको जानकारी पाएपछि केसीले गर्भ पतन गराउन खोजे पनि किशोरीले मानेकी थिइनन्। छोरीको जन्म भएपछि क्षेत्रीले सबै खर्च व्यवस्थापन गर्छु। मुद्दा मामिला नगर भन्दै रोक्दै आएका किशोरीको आरोप छ।

पछिल्लो समय क्षेत्रीले बेवास्ता गर्न थालेपछि एक महिनाअघि किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी हुन्।

अघिल्लो लेख लागु पदार्थ तथा अवैध तस्करीविरुद्ध दिवसकै दिन ९ ठाउँबाट १३ जना पक्राउ
अर्को लेख जलवायु परिवर्तनको असर : बाह्रै महिना डेंगुको संक्रमण देखिँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

राजनीति

पालिका उपचुनाव : ४१ पदका लागि मतदान शुरु

२०८१ मंसिर १६, आईतवार ०७:४३ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

२०८२ असार ३०, सोमबार १०:४३ गते
राजनीतिराष्ट्रियसमाचार

माओवादी केन्द्रीय कार्यालय पनि जल्यो

२०८२ भाद्र २४, मंगलवार १५:१७ गते
राष्ट्रिय

जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुको शाेकमा आज राष्ट्रिय झण्डा आधा झुकाइँदै

२०८१ श्रावण १०, बिहीबार ०९:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?