यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक गाडी ६ दिनदेखि सडकमै रोकिए
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक गाडी ६ दिनदेखि सडकमै रोकिए
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक गाडी ६ दिनदेखि सडकमै रोकिए

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ८, आईतवार १६:०४ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध हुँदा मालवाहक ट्रक ६ दिनदेखि सडकमै रोकिएका छन् ।

नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण मालवाहक ट्रक ६ दिनदेखि सडकमै रोकिएका प्रहरीले जनाएको छ ।

३ दिनसम्म जङ्गलको बीचमै गर्मी र भोक सहेर बिताएका ट्रक चालकहरू अहिले बजार क्षेत्रमा रहेकाले खान र बस्नको समस्या छैन । तर बाटो नखुलेका कारण गन्तव्यमा कहिले पुगिने भन्ने टुङ्गो नभएको चालकहरू बताउँछन् ।

जङ्गलमा समस्या भएपछि प्रहरीले ट्रकलाई बजार क्षेत्रमा लगेर होल्ड गराएको हो । लामो समयसम्म जाममा परेपछि केही ट्रक पहिले आएको ठाउँमै फर्किएका छन् ।

दुम्कीबासको विनयी खोलामा बाढीले डाइभर्सन ८ पटकसम्म बगाएपछि अब नबनाइने भएको छ । साना तथा हलुका गाडी होङ्शी सिमेन्ट हुँदै झन्डै २८ किलोमिटर घुमेर दिउँसोको समयमा पार गर्न दिइए पनि बेलुका ७ देखि बिहान ५ बजेसम्म सबै प्रकारका गाडीलाई पूर्ण प्रतिबन्ध लगाइएको छ ।

अघिल्लो लेख सिङ्गापुरलाई हराउँदै नेपालको विजयी शुरुआत
अर्को लेख लुम्बिनी, बागमती र मधेशका केही ठाउँमा ठूलो वर्षा : नदी–खोला आसपासमा सावधानी अपनाउन आग्रह
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

अनेरास्ववियुले लोकसेवा र शिक्षक सेवाको निस्शुल्क ट्युसन पढाउने

२०८१ पुष ३, बुधबार १२:५६ गते
राजनीतिसमाचार

आइतवार पेश हुँदै काठमाण्डौँ महानगरको बजेट

२०८२ असार २७, शुक्रबार १५:५० गते
राष्ट्रिय

पहाडी भेगमा आंशिक बदली, तराईका थोरै ठाउँहरुमा हुस्सु

२०८१ पुष १५, सोमबार ०९:३८ गते
राष्ट्रिय

सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घट्यो

२०८१ श्रावण २०, आईतवार १६:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?