यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २७ शनिबार
2026, Sep 12, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रतिनिधिसभाको बैठक बस्दै, नियमित कार्यसूचीको टुंगो छैन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २७ शनिबार
2026, Sep 12, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: प्रतिनिधिसभाको बैठक बस्दै, नियमित कार्यसूचीको टुंगो छैन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

प्रतिनिधिसभाको बैठक बस्दै, नियमित कार्यसूचीको टुंगो छैन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २९, बिहीबार ११:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :सांसदको नाराबाजीपछि हिजो स्थगित भएको प्रतिनिधिसभा बैठक आज पनि बोलाइएको छ।

बैठक दिउँसो तीन बजे बस्नेगरी बालाइएको हो। तर, ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन माग गर्दै विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन्।

जेठ १५ गते बजेट प्रस्तुत हुनुबाहेक १३ गतेयता संसदमा निरन्तर अवरोध कायम छ। पटक–पटक सहमतिका लागि दलहरूबिच छलफल भए पनि कुनै निष्कर्ष ननिस्किँदा बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रीको राजीनामाको अडानसहित पाँच बुँदे प्रस्ताव राखेको छ। तर, त्यसमा सत्तारुढ दलहरुले छलफल समेत हुन नसक्ने बताइरहेका छन्। उनीहरुले तत्काल अीख्तयारको अनुस्न्धानमा सहयोग गर्ने र अनुसन्धान सकिएपछि भिजिट भिसामा देखिएका वेथितीबारे संसदीय छानबिन समिति बनाउने दुई बुँदे प्रस्ताव अघि सारेका छन्। यसमा सहमत नभए रास्वपालाई बाइपास गर्दै प्रमुख प्रतिपक्षीसँग सहमती गरेर संसद चलाउने योजनामा सत्तापक्ष देखिएको छ।

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बैठकअघि छलफल गर्ने तयारी छ। मुस्ताङमा रहनुभएका प्रचण्ड आजै काठमाण्डौं आउँदैछन्। तर, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने आफूहरको विरोध यथावत् रहने र राजीनामाको मागबाट पछि नहट्ने बताए।

सुरुमा राजीनामाको अडानमै रहेको माओवादी कांग्रेससँगको निकटतापछि लचक बन्दा रास्वपालाई धोका दिएको आरोप लाग्न थालेको छ।

आज संसद चले बजेटमाथिको छलफल प्रारम्भ गर्ने तथा निजामति सवा विधेयक सम्बन्धि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

अघिल्लो लेख कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत फेला
अर्को लेख कैलालीमा रहेर खरो पत्रकारिता गर्ने बिष्ट सम्मानित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

रवि लामिछानेलाई पोखरा पुर्‍याइयो

२०८१ मंसिर २०, बिहीबार ०८:०० गते
कैलालीसमाचार

कैलालीमा आजपनि कफ्र्यू जारी, गौरीफन्टा नाका बन्द

२०८२ भाद्र २६, बिहीबार १०:२६ गते
राष्ट्रियसमाचार

आज विश्व सङ्गीत दिवस मनाइँदै

२०८२ असार ७, शनिबार १०:३९ गते
राजनीतिराष्ट्रिय

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

२०८१ असार ३०, आईतवार ०८:३१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?