यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाँकेमा २ हजार २ सय करदाता निलम्बन : कारोबार नगर्न आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बाँकेमा २ हजार २ सय करदाता निलम्बन : कारोबार नगर्न आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

बाँकेमा २ हजार २ सय करदाता निलम्बन : कारोबार नगर्न आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २८, बुधबार १५:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बाँके –आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज, बाँकेमा दर्ता भएका मूल्यअभिवृद्धि करदातामध्ये दुई हजार दुई सयको सङ्ख्यामा करदाता निलम्बन भएका छन् ।

आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले ती करदाताले विवरण नबुझाएकाले निलम्बन गरिएको जानकारी दिए । उनीहरुको संस्थाको कारोबार पनि रोक्का गरिएको छ ।

आन्तरिक राजस्व विभागले ६ महिनादेखि लगातार मूल्यअभिवृद्धि कर विवरण नबुझाएका करदादातालाई निलम्बन गर्दै आएको छ । बाँकेमा आठ हजारभन्दा धेरैको सङ्ख्यामा मूल्यअभिवृद्धिमा आबद्ध करदाता रहेका छन् । करदातालाई करको विवरण पेस गर्नुपर्छ भन्ने ज्ञान भएर पनि बेवास्ता गर्दा विभागको निलम्बनमा परेको प्रमुख न्यौपानेले जानकारी दिए ।

उनले यसअघि कानून अस्पष्ट हुँदा कारबाही नभए पनि अब ऐन, नियम स्पष्ट भएकाले अबदेखि निलम्बनको कारबाही निरन्तर हुँदै जाने बताए। निलम्बन भएका फार्मसँग कुनै कारोबार नगर्न र कारोबार गरेमा समस्या पर्ने पनि उनले बताए । रासस

अघिल्लो लेख रुसले युक्रेनको खार्किभमा गरेको हवाई आक्रमणमा ३ जनाको ज्यान गयो, ६० जना घाइते
अर्को लेख अदालतको आदेशप्रति नेपाल पत्रकार महासंघ काठमाण्डौं शाखाको गम्भीर आपत्ति
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीति

कर्णाली प्रदेश सभाका तीन संसदीय समिति नेतृत्वविहीन

२०८१ मंसिर १९, बुधबार १०:३२ गते
अन्तर्राष्ट्रियसमाचार

विमानमा सर्प स् विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ

२०८२ जेष्ठ १९, सोमबार १४:०६ गते
कञ्चनपुरसमाचार

कञ्चनपुरमा स्वरोजगारका लागि सीपमूलक तालिम सञ्चालन

२०८२ चैत्र २, सोमबार ११:२४ गते
राजनीतिसमाचार

नसर्ने रोग नियन्त्रणका लागि हरेक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने

२०८१ मंसिर १७, सोमबार १०:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?