यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट लागूऔषधसहित जुम्ला र जाजरकोटका २ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट लागूऔषधसहित जुम्ला र जाजरकोटका २ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

कैलालीबाट लागूऔषधसहित जुम्ला र जाजरकोटका २ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १९, सोमबार १३:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीबाट लागूऔषधसहित जुम्ला र जाजरकोटका २ जना पक्राउ परेका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानी स्थित प्याराडाईज होटलको १०५ नम्बर कोठामा बसिरहेका छन भन्ने विषेश सूचनाको आधारमा खानतलासी गर्दा जुम्लाको गुठीचौर गाउँपालिका–४ प्याकुरेलवाडा बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका–३ मुल्साम बस्ने ३२ वर्षीय भक्तबहादुर शाही पक्राउ परेका हुन्।

दुबै जनालाई १ के.जी. ७०६ ग्राम लागूऔषध (अफिम)सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख सुनको भाउ एक हजार रुपैयाँले बढ्यो
अर्को लेख आजदेखी सार्वजनिक यातायात बन्द, अटोरिक्सालाई समेत रोक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

ओली पक्राउपछि टिचिङ अस्पताल भर्ना, स्वास्थ्य परीक्षणपछि ‘एनेक्स वान’मा सारियो

२०८२ चैत्र १४, शनिबार ११:२७ गते
राष्ट्रियसमाचार

कर्णालीमा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा

२०८२ श्रावण १, बिहीबार १०:२९ गते
कञ्चनपुरकैलालीसमाचार

कैलालीमा बालक र कञ्चनपुरमा बालिकाको पानीमा डुबेर मृ*त्यु

२०८२ जेष्ठ १५, बिहीबार १०:२६ गते
राष्ट्रिय

पोथी गैँडा मृत फेला

२०८१ कार्तिक ६, मंगलवार १२:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?