यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जोर्डन र उज्वेकिस्तान पहिलो पटक फिफा विश्वकपमा छनोट
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २५ बिहीबार
2026, Sep 10, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: जोर्डन र उज्वेकिस्तान पहिलो पटक फिफा विश्वकपमा छनोट
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

जोर्डन र उज्वेकिस्तान पहिलो पटक फिफा विश्वकपमा छनोट

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २३, शुक्रबार १०:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :जोर्डन र उज्बेकिस्तानले ऐतिहासिक उपलब्धि हासिल गर्दै पहिलो पटक फिफा विश्वकपमा स्थान बनाएका छन्।

जोर्डन मस्कटमा ओमानमाथि ३–० को प्रभावशाली जित निकाल्दै विश्वकप नजिक पुगेको थियो। अलि ओलवानले हृयाट्रिक गर्दै जितको नायक बने। तर छनोट पक्का गर्न दक्षिण कोरिया र इराकबीचको खेलको नतिजा कुर्नु पर्यो।

अर्को खेलमा दक्षिण कोरियाले इराकलाई २–० ले पराजित गरेपछि जोर्डनले विश्वकपको टिकट सुनिश्चित गर्‍यो। यससँगै दक्षिण कोरिया पनि लगातार ११औं पटक विश्वकपमा पुग्न सफल भयो।

गएरातिनै उज्बेकिस्तानले अबुधाबीमा युएईसँग गोल रहित बराबरी खेल्दै पहिलो पटक विश्वकपमा स्थान बनायो। १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि उज्बेकिस्तानले पहिलो पटक विश्वकपको टिकट काटेको हो।

दुवै देशका लागि यो उपलब्धि ऐतिहासिक क्षण बनेको छ। अब यी दुई टोलीले अमेरिका, क्यानडा र मेक्सिकोमा सन् २०२६ मा हुने विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा गर्नेछन्।

अघिल्लो लेख अछाममा भरुवा बन्दुक र जंगली जनावरको छालासहित २ जना पक्राउ
अर्को लेख टिचिङ हस्पिटलमा १०० जना नर्सलाई कामको अवसर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

गोसाईंकुण्डमा पहिलो पटक पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

२०८१ भाद्र २, आईतवार १९:२० गते
कञ्चनपुरबाजुराराष्ट्रिय

बाजुराका ११ जना महिला र बालबालिकाको गड्डाचौकी नाकाबाट उद्धार

२०८१ श्रावण ५, शनिबार १२:१६ गते
खेलकुदसमाचार

प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

२०८२ जेष्ठ ४, आईतवार १३:०० गते
राजनीति

१०० मत खसेपछि पाटन क्याम्पसमा रोकियो मतदान, सहमतिको प्रयास जारी

२०८१ चैत्र ५, मंगलवार ११:२७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?