यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल र थाइल्यान्डबीचको मैत्रीपूर्ण फुटबल आज
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १२ शनिबार
2026, Apr 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: नेपाल र थाइल्यान्डबीचको मैत्रीपूर्ण फुटबल आज
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

नेपाल र थाइल्यान्डबीचको मैत्रीपूर्ण फुटबल आज

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १९, सोमबार १३:३९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज थाइल्यान्डको टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ ।

एएफसी महिला एशियन कप–२०२६ छनोटको तयारीमा रहेको नेपाली टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । यो खेल थाइल्यान्डको पथुम थानीमा रहेको थम्मासत स्टेडियममा बेलुका पौने ५ बजे शुरू हुनेछ ।

थाइल्यान्ड भ्रमणमा रहेको नेपाली महिला टोलीले गएको शुक्रवार घरेलु टोलीसँग बन्द रङ्गशालामा अभ्यास खेल खेलेको थियो । यो खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

फिफा वरीयतामा थाइल्यान्ड ४७औं र नेपाल ९९औं स्थानमा छन् । नेपाली टोलीले यही जुन २९ देखि उज्बेकिस्तानमा शुरू हुने महिला एशियन कप छनोटमा भाग लिनेछ ।

नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै उज्बेकिस्तान, लाओस र श्रीलङ्का रहेका छन् । समूह ‘एफ’ का सबै खेल उज्बेकिस्तानमा हुनेछन् ।

छनोट चरणमा ३४ टिमलाई ८ समूहमा बाँडिएको छ । प्रत्येक समूह विजेताहरूले सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुने महिला एशियन कपमा स्थान बनाउनेछन् ।

अघिल्लो लेख धनगढीमा २२ गते सार्वजनिक बिदा
अर्को लेख विश्वको मौसम पूर्वानुमान : आगामी वर्ष रेकर्ड तोड्ने गर्मी !
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

खेलकुदसमाचार

टी-२० विश्वकप-बंगलादेशको माग आइसीसीले गर्‍यो अस्वीकार, नेपाललाई यत्तिकै २ प्वाइन्ट आउनसक्ने !

२०८२ पुष २३, बुधबार ११:२७ गते
कञ्चनपुरकैलालीसमाचार

धनगढीकी एक किशोरीसहित २ जना पक्राउ

२०८२ असार २६, बिहीबार १५:५३ गते
राष्ट्रिय

भारतमा तीर्थ गएका दाङका चार जनाको गाडी दुर्घटनामा ज्यान गयो

२०८१ चैत्र १५, शुक्रबार १४:३१ गते
राजनीति

सभामुख घिमिरे आज राति कम्बोडिया जाने

२०८१ मंसिर ७, शुक्रबार १०:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?