यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण सम्पन्न
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीमा निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण सम्पन्न
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

धनगढीमा निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण सम्पन्न

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १५, बिहीबार २३:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – विश्व हिन्दू परिषद नेपाल सुदुरपश्चिम प्रदेश र नेपाल ज्याेतिष परिषद जिल्ला कार्य समिति कैलालीकाे संयुक्त आयाेजनामा सञ्चालित २०८२ जेठ ०५ गते देखि १५ गते सम्म सञ्चालन भएकाे निःशुल्क आधारभूत कर्मकाण्ड प्रशिक्षण आज समापन भएकाे छ ।

समापन समाराेहकाे अध्यक्षता विश्व हिन्दू परिषद नेपाल सुदुरपश्चिम अध्यक्ष श्री महेन्द्र राज पन्त , प्रमुख अतिथि लक्ष्मी नारायण मन्दिरका पिठाधिस श्री १००८ स्वामी देवराज आचार्य हरेका थिए।‌

कार्यक्रममा मुख्य प्रशिक्षक नेपाल ज्याेतिष परिषद केलाली जिल्ला अध्यक्ष खगेन्द्र राज अवस्थी रहेका थिए।

कार्यक्रममा पतञ्जली याेग समिति सुदुरपश्चिम प्रभारी श्री काशीनाथ भट्ट, गिता सत्संग समितिका उपाध्यक्ष श्री सिताराम अवस्थी, पदमराज तिमिल्सिना,शिवराम राना तथा प्रतिभा सामुदायिक पुस्तकालय अत्तरियाका अध्यक्षले शुभकामना‌ राखेका थिए।

६४ जनाकाे सहभागिता रहेकाे यस कार्यक्रमकाे संचालन विहिप धनगढी नगर समिति सचिव सिद्धराज पनेरुले गरेका थिए।

अघिल्लो लेख बाबा फाउन्डेसनद्वारा भागेश्वर प्राविका दुई विद्यार्थीलाई नगद सहयोग
अर्को लेख पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले नवौं एनभीए लिग जित्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

पर्वतमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी, ६४ वर्षीय अभियुक्त पक्राउ

२०८२ श्रावण ६, मंगलवार १४:४१ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

रामेछापका विभिन्न पालिकाका सरकारी विद्यालयहरूमा रोबोटिक्स, एआई र ड्रोनसम्बन्धी कार्यशाला हुँदै

२०८२ श्रावण २२, बिहीबार २०:२२ गते
राजनीतिसमाचार

प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

२०८२ माघ १९, सोमबार ११:४७ गते
राजनीति

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

२०८२ पुष ७, सोमबार १६:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?