यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतमा धनगढी १५ को द  दरबार  स्कुलको चमक: उसुमा २ स्वर्ण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भारतमा धनगढी १५ को द  दरबार  स्कुलको चमक: उसुमा २ स्वर्ण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

भारतमा धनगढी १५ को द  दरबार  स्कुलको चमक: उसुमा २ स्वर्ण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ११, आईतवार २१:५३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

जेठ ११, धनगढी —भारतको लखनउमा सम्पन्न प्रथम इन्डो–नेपाल वोविनाम च्याम्पियनसिपमा धनगढी १५ उर्मा मा रहेको द दरबार स्कुलका २ जना विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। साथै विद्यार्थी हरुलाइ बिधालय ले नगद सहित सम्मान पनि गरेको छ ।

२०२५ मे १७ देखि १९ सम्म लखनउमा आयोजित प्रतियोगितामा उसु खेलतर्फ द दरबार विद्यालयका काजल बोहरा र प्रान्जल बोहरा स्वर्ण पदक जित्न सफल भएका छन्। 

विद्यालयका संस्थापक अध्यक्ष पृथ्वी शाहले विद्यार्थीहरूको सफलताले सिंगो सुदूरपश्चिम र नेपालकै गौरव बढाएको बताउँदै अत्यन्त खुशी लागेको प्रतिक्रिया दिएका छन्।

अध्यक्ष  शाहले यस उपलब्धिमा योगदान पुर्याउने प्रशिक्षकहरू, समर्पित शिक्षकगण, अभिभावक, सम्पूर्ण विद्यार्थी तथा शुभचिन्तकप्रति आभार प्रकट गरेका छन्।

अघिल्लो लेख सामाजिकीकरणमा कमजोर बन्दै समाज
अर्को लेख आईपीएल क्रिकेटमा आज पञ्जाब र मुम्बई खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

धनगढी उपमहानगरले गरायो तीन सय १४ पिन्ट रगत निःशुल्क उपलब्ध

२०८१ कार्तिक ३०, शुक्रबार ०९:०७ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

रामेछापका विभिन्न पालिकाका सरकारी विद्यालयहरूमा रोबोटिक्स, एआई र ड्रोनसम्बन्धी कार्यशाला हुँदै

२०८२ श्रावण २२, बिहीबार २०:२२ गते
अर्थ-वाणिज्य

सुनको भाउ ९ सय रुपैयाँले बढ्यो

२०८१ फाल्गुन २१, बुधबार १२:१८ गते
राजनीतिसमाचार

गोरखा १ मा रास्वपाका सुधन गुरूङको अग्रता

२०८२ फाल्गुन २३, शनिबार १४:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?