यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

लागुऔषध देशको सबैभन्दा ठूलो चुनौती : गृहमन्त्री लेखक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ९, शुक्रबार १५:०१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

जनकपुरधाम : नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले देशको रूपमा सबैभन्दा ठूलो समस्या र चुनौती लागुऔषध रहेको बताएका छन्।

गृह मन्त्रालय र मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजना शुक्रबार जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समुदघाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। सडक र सवारी दुर्घटना, आत्महत्या र साइबर क्राइम सबै अपराधको जड लागुऔषध रहेको बताए।

सीमा क्षेत्रमा बढ्दै गएको अपराध नियन्त्रणमा लाग्न सुरक्षानिकायलाई निर्देशन समेत दिए।

मधेशका आठवटै जिल्लाको भूगोल, परिवेश, बोलीभाषा एकनास भएकाले अपराध नियन्त्रण र शान्ति सुरक्षा बहालीका लागि सहज हुने उल्लेख गरे।

नेपाल भौगोलिक रूपमा जतिवेला पनि विपद्‌को जोखिममा रहेकाले त्यसै अनुसारको सुरक्षाको योजना अपरिहार्य रहेको जानकारी गराए।

मधेशका मुख्यमन्त्री सतीशकुमार सिंह र गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश सरकारको मातहत प्रहरी प्रशासन ल्याउन ढिलाइ भइरहेको प्रति ध्यानाकर्षण गराउँदै त्रिपाल र झोपडीमा सुरक्षाकर्मी बसेर सेवा प्रदान गरिरहेकोतर्फ ध्यान दिन संघीय सरकारलाई आग्रह गरे।

प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेशभर प्रहरीका लागि बस्ने भौतिक संरचनाको अभाव रहेको गुनासो गरे।

सप्तरीदेखि पर्सासम्म प्रहरी बस्ने भौतिक संरचनाको अभाव रहेकाले संघीय सरकारले सहयोग गर्नुपर्ने बताए।

गोष्ठीमा नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, बर्दिवासस्थित मध्यपूर्वी पृतनाका पृतनापति कृष्णबहादुर जिसी लगायत आठवटै जिल्लाका सुरक्षा र प्रशासनका प्रमुखहरूको उपस्थिति छ।

अघिल्लो लेख नेपाललाई पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्ने मन्त्री पाण्डेको उद्घोष
अर्को लेख आईपीएल क्रिकेटमा आज बेङ्गलुरु र हैदराबाद खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

जसपा नेता यादवको आपत्तीजनक अभिव्यक्ति, भन्छन् -मधेश एक दिन नेपालबाट अलग हुनेछ

२०८२ असार २३, सोमबार १३:१३ गते
राजनीतिसमाचार

केही जिल्लामा निर्वाचन प्रहरीको माग सङ्ख्याअनुसार भर्ना कम : दरखास्तको समय थप

२०८२ माघ १०, शनिबार ११:११ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो

२०८१ माघ ६, आईतवार ११:३७ गते
राजनीतिराष्ट्रिय

गणेशमानको २७औं स्मृति दिवस मनाइयो

२०८१ आश्विन २, बुधबार ११:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?