यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसुवागढी नाकाबाट सात किलो सुनसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ८ शनिबार
2026, Oct 24, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रसुवागढी नाकाबाट सात किलो सुनसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

रसुवागढी नाकाबाट सात किलो सुनसहित एक जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ५, सोमबार १०:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –चीनबाट अवैध तरिकाले लुकाइ–छिपाइ नेपाल भित्रिएको सुन नेपाल प्रहरीले रसुवागढी नाकाबाट बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार बा४ख ६२०१ नम्बरको स्याउ बोकेको ट्रकमा लुकाइ–छिपाइ ल्याएको अवस्थामा सात किलो ६ सय ५३ ग्राम सुन हिजो बरामद गरिएको हो ।

ट्रक चालक गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीका २४ वर्षीय किशोर भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

बरामद गरिएको सुनको बजार मूल्य ११ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

अघिल्लो लेख एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा
अर्को लेख बाजुरामा एक वृद्ध मृत फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीको ट्याङ्ना खोलामा एक पुरुष मृत फेला

२०८२ जेष्ठ २९, बिहीबार ११:२९ गते
राष्ट्रिय

सुदूरपश्चिमसहित तीन प्रदेशमा आज ठूलो पानी पर्ने सम्भावना

२०८१ श्रावण ८, मंगलवार ०८:०६ गते
डोटीसमाचारसुदूरपश्चिम प्रदेश

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

२०८१ असार १६, आईतवार ०९:५२ गते
खेलकुद

नेपाल सुपर लिगको फाइनलमा पुग्न आज पोखरा र धनगढी खेल्दै

२०८२ बैशाख १०, बुधबार ११:०१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?