यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तमरो मलाई मन भरीको याद छ आमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: तमरो मलाई मन भरीको याद छ आमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
विचार/ब्लगसाहित्य

तमरो मलाई मन भरीको याद छ आमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ३०, मंगलवार १३:१६ गते
SudarshanTelevision
1 मिनेटको
सर्जक : सुरेन्द्र भट्ट, धनगढी
सेयर गर्नुहोस्

कभई काईखि लागन्छ
तम कोई साधारण शरीर हैनौँ —
तम त ओखोदो हौ,
जइका सेलखि
दुःख हराउँनाहान,
र पीड सिनाहान ।

म आज लै बिमारछु, आमा —
सुईना नपुगेका रोग लाग्या छ।
तर तमलाई देख्या पछ्यारी,
म थकाइ भुलौ,
जसरी माँछ्या नुन चपाएर लै
भोक बिस्दाहान।

तम सधैं यसी रहया —
नयाँ न्यारो ओखोदो बनबर —
म कमजोर भया साहस,
और खाली पेट हुईया सन्तुष्टि जसो।

तम हौं
मेरो जीवनको सबही नजिककी अस्पताल —
जा नाम टिपाउनु पडईन
जहाँ म सिधा ‘म चेलो हुँ’ भडबर छिद् सकन्थ्या
निको भएर निकल्या गरन्थे

तम ओखोदो हौं, आमा —
जइको कैलै म्याद सकिँनइन्न।
न घट्न्छ असर,
न कम हुन्या महत्व।

तमरो मलाई मन भरीको याद छ आमा

सर्जक : सुरेन्द्र भट्ट, धनगढी

ट्याग गरिएको:featured
अघिल्लो लेख सुन तोलाको २ हजारले घट्यो
अर्को लेख आईपीएल क्रिकेटका स्थगित खेल जेठ तीन गतेदेखि शुरू हुने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

२०८२ कार्तिक १०, सोमबार १०:५२ गते
डडेल्धुरा

डडेल्धुरामा बस पल्टिँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो, ३ जना एकै परिवारका

२०८१ आश्विन ३०, बुधबार १३:५९ गते
राष्ट्रियसमाचार

देशभर सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का

२०८३ जेष्ठ ८, शुक्रबार १०:११ गते
कैलालीसमाचारसाहित्यसुदूरपश्चिम प्रदेश

‘को होला त्यो मनमा’ बोलको गीत सार्वजनिक

२०८१ असार २५, मंगलवार १९:०६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?