यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पक्राउ पूर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा उपस्थित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: पक्राउ पूर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा उपस्थित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

पक्राउ पूर्जी जारी भएका एमाले सांसद पन्थी प्रधानमन्त्री सहभागी कार्यक्रममा उपस्थित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २९, सोमबार १३:०२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा देखिएका छन् ।

अन्य सांसद सरह उनी प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा आशनग्रहण गरेका छन् । तर, प्रहरीको उनीतर्फ नजर गएको छैन ।

यो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी भएका छन् ।

विष्णु पन्थीविरुद्ध एक वर्ष अगाडि नै पक्राउ पूर्जी जारी भएको खुलेको थियो । मोरङ जिल्ला अदालतले झण्डै एक वर्ष अगाडि उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि अहिलेसम्म पक्राउ परेका छैनन् ।

उनलाई अदालतको फैसला कार्यान्वयनमा अटेरी गरेको भन्दै ६ महिना कैदको सजाय तोकिएको छ । उनी लुम्बिनीका पूर्वस्वास्थ्यमन्त्री समेत हुन् ।

यो पनि पढ्नुहोस् – लुम्बिनीका एमाले सांसद पन्थीविरुद्ध पक्राउ पूर्जी जारी, एक वर्षदेखि पक्राउ परेनन्

पन्थीले भने आफू मुछिएको विषय सञ्चारमाध्यमबाट थाहा भएकोमा ध्यानाकर्षण भएको बताएका छन् ।

‘दुई कम्पनीको लेनदेनको (सामानको बिल भुक्तानी) विवादमा मेरो नाम अनावश्यक मुछिएको कुरामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो सबै घटनाक्रमको जानकारी एकाएक सञ्चारमाध्यमबाट थाहा पाउँदा म छक्क परेको छु र यसको कानूनी रूपमा प्रतिवाद गर्ने सबैको जानकारी गराउँदछु ।’

अघिल्लो लेख कञ्चनपुरबाट ९ लाख ३९ हजारका सामान बरामद
अर्को लेख विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिए
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

डडेल्धुरासमाचार

बाबा फाउन्डेसनद्वारा भागेश्वर प्राविका दुई विद्यार्थीलाई नगद सहयोग

२०८२ जेष्ठ १५, बिहीबार २०:५८ गते
राष्ट्रियसमाचार

चितवनको सेतिदोभानमा बस दुर्घटना, २४ जना घाइते

२०८१ माघ २७, आईतवार १०:०१ गते
कैलालीसमाचार

ऐन ल्याउन माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्ने

२०८२ बैशाख २१, आईतवार १०:२५ गते
राष्ट्रियसमाचार

बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव

२०८२ बैशाख २९, सोमबार १५:५३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?