यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

राजेन्द्र लिङ्देनको दाबी : राजसंस्था फर्काउने आन्दोलन निष्कर्षमा नपुर्‍याई हामी छुट्दैनौँ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २५, बिहीबार १५:२२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा अघि बढिरहेको आन्दोलन अन्त्य नगरी राजावादी समूहको एकता कायम रहने दाबी गरेका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेदेखि जनआन्दोलनको घोषणा गरेलगत्तै लिङ्देनले सो दाबी गरेका हुन् ।

उनले भने, ‘यो आन्दोलन सिंगो देशको हो, कुनै पार्टी वा समूहको होइन । यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौँ ।’

लिङ्देनले गणतन्त्रवादीहरूलाई समेत आन्दोलनमा सहभागी हुन अपिल गर्दै अहिलेको गणतन्त्र र ०६२/०६३ को परिवर्तनको पक्षमा रहेका दललाई पनि ध्रुवीकरणमा सामेल हुन आग्रह गरे ।

उनले आन्दोलन भविष्य निर्माणका लागि सशक्त कदम हुने दाबीसमेत गरेका छन् ।

अघिल्लो लेख कञ्चनपुरमा एक वृद्ध मृत फेला
अर्को लेख १८ वर्षसम्म पनि पीडितले न्याय नपाउनु दुःखद : सभापति सुवेदी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

केएमसीमा शिक्षा संकाय अध्ययन गरेका विद्यार्थीको भेला सम्पन्न

२०८१ कार्तिक ११, आईतवार १७:५९ गते
राष्ट्रियसमाचार

कपिलवस्तु कारागारबाट ४०० बढी कैदी भागे, अदालतमा आगो लगाए

२०८२ भाद्र २५, बुधबार ११:१५ गते
राष्ट्रियसमसामयिक/राेचक

आज विश्व बाघ दिवस मनाइँदै

२०८१ श्रावण १४, सोमबार ०९:२८ गते
राष्ट्रियसमाचार

प्लाष्टिकजन्य फोहोर बाल्न निषेध : बाले १० हजार जरिवाना

२०८२ कार्तिक २३, आईतवार १५:५५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?