यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐन ल्याउन माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ऐन ल्याउन माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसमाचार

ऐन ल्याउन माग गर्दै स्थानीय तहका कर्मचारीले आन्दोलन गर्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार १०:२५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :स्थानीय सेवा कर्मचारी सञ्जाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले कानुन निर्माणका लागि सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ।

वैशाख १७ गते प्रदेश कार्यसमितिले प्रदेश अन्तर्गतका सबै पालिका, जिल्ला, प्रदेश कार्य समिति तथा प्रदेश अन्तर्गतका स्थानीय सेवाका सबै कर्मचारीहरूका लागि पत्र जारी गर्दै वैशाख २१ देखी २६ गतेसम्मको सङ्घर्षका तालिका सार्वजनिक गरेको छ।

वैशाख २१ र २२ प्रदेशका प्रत्येक पालिकामा पालिका सङ्घर्ष समिति पुनर्गठन गर्ने, २३ र २४ गते आवश्यक परेमा जिल्लामा संर्घष समिति पुनर्गठन गर्ने र आन्दोलनका लागि निर्णय गर्ने जनाइएको छ। त्यस्तै वैशाख २६ गते दिउँसो धनगढीमा भेला भई प्रदेश सङ्घर्ष समिति आवश्यकता बमोजिम पुनर्गठन गरी आन्दोलनका कार्यक्रम घोषणा, ज्ञापन पत्र तथा प्रभावकारी सञ्चालन गर्ने बताइएको छ।

स्थानीय तह कर्मचारी सञ्जाल प्रदेश कार्यसमिति धनगढीले जारी गरेको पत्रमा भनिएको छ, ‘स्थानीय तहमा कार्यरत स्वास्थ्य सेवा, करार कर्मचारी, विभिन्न ट्रेड युनियनमा आबद्ध सबै कर्मचारीको ऐक्यबद्धता सहित स्थानीय सेवालाई दीर्घकालीन रूपमा सबल बनाउने दिशामा अग्रसर रहनुपर्दछ, तथा हाललाई प्रदेश सभामा दर्ता भएको स्थानीय सेवा विधेयकलाई जारी गराउन एवं सोही बमोजिम नियमावली निर्माणमा दबाब गर्नु मूल उद्देश्य रहेको ब्यहोरामा स्पष्ट हुन सबैमा अनुरोध गरिन्छ।’

अघिल्लो लेख अमेरिकी डिभी लोटरी २०२६ को नतिजा सार्वजनिक
अर्को लेख कैलालीमा खैरो हेरोइनसहित एक किशोर पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

कैलालीगृह

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ

२०८१ श्रावण १५, मंगलवार १६:५२ गते
कैलाली

कैलालीका नाका आज बिहान ६ देखि साँझ ६ बजेसम्म बन्द

२०८१ पुष २, मंगलवार ०८:३९ गते
कैलालीसमाचार

कैलालीमा अवैध काठ बरामद

२०८२ कार्तिक २५, मंगलवार ०९:४८ गते
कैलाली

धनगढीमा ६ जना जुवाडे पक्राउ

२०८१ आश्विन ४, शुक्रबार १२:०४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?