यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईपीएल क्रिकेटमा आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आईपीएल क्रिकेटमा आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुद

आईपीएल क्रिकेटमा आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख २१, आईतवार १०:११ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा कोलकाता नाईट रायडर्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली सयमअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । कोलकाता १० खेलमा नौ अङ्कसहित तालिकाको सातौं स्थानमा छ ।

राजस्थान ११ खेलमा छ अङ्कसहित आठौं स्थानमा छ । यस्तै आजको अर्को खेलमा पञ्जाब किङ्ग्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यो खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । पञ्जाब १० खेलमा १३ अङ्कसहित तालिकाको चौंथो स्थानमा छ ।

समान खेलमा १० अङ्कसहित लखनउ छैटौं स्थानमा छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङगलुरु (आरसीबी)ले चेन्नई सुपर किङ्सलाई दुई रनले हराउँदै तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख स्रष्टा सम्मान तथा कृति लोकार्पण कार्यक्रम सम्पन्न
अर्को लेख अमेरिकी डिभी लोटरी २०२६ को नतिजा सार्वजनिक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीमा भोलि सार्वजनिक बिदा

२०८१ श्रावण २२, मंगलवार ११:५० गते
समाचारसुदूरपश्चिम प्रदेश

ऐश्वर्य बहुमुखी क्याम्पस र आध्यात्मिक विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

२०८२ माघ १९, सोमबार २१:१९ गते
कैलालीसुदूरपश्चिम प्रदेश

अध्यादेश सर्वसम्मतले स्वीकृत

२०८१ श्रावण २९, मंगलवार १७:४३ गते
कैलाली

कैलालीमा क्रेनको ठक्करबाट एक जनाको मृत्यु

२०८१ भाद्र ११, मंगलवार ०८:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?