यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसदमा बेचैन देखिएका गृहमन्त्री बाहिर बोल्ने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: संसदमा बेचैन देखिएका गृहमन्त्री बाहिर बोल्ने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

संसदमा बेचैन देखिएका गृहमन्त्री बाहिर बोल्ने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १४, बुधबार १५:५२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी :गृहमन्त्री रमेश लेखकले पत्रकार सम्मेलन गरेर भिजिट भिसा प्रकरणबारे धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

संसद्को रोष्टममा उभिएर जवाफ दिने प्रयास विपक्षीको अवरोधका कारण सम्भव नभएपछि उनले बाहिरै बोल्न लागेका हुन् । दिउँसो स्थगित प्रतिनिधिसभा बैठक सुचारु नभए साँझ पत्रकार सम्मेलन आयोजना गर्ने गृहमन्त्रीको तयारी रहेको बताइएको छ ।

संसद खुलाउन सभामुख देवराज घिमिरेले सत्ता र विपक्षी दलका सचेतकहरुसँग छलफल गरिरहेका छन् । सहमति जुट्ने,नजुटने र प्रतिनिधिसभा बैठक बस्ने, नबस्ने निधो छैन । गृहमन्त्रीको सचिवालयले जनाएअनुसार सकभर संसदबाटै आफ्ना कुरा राख्ने तर, आज बैठक बस्ने अवस्था नरहे पत्रकार सम्मेलन गर्ने तयारी छ ।

दलालसँग साँठगाँठ गरेर अध्यागमनका कर्मचारीले भिजिट भिसामा जाने नेपालीहरूबाट दैनिक करोडौँ उठाउँदै आएको यो प्रकरणमा लेखकको सचिवालय मुछिएको छ । ‘दोस्रो नक्कली भूटानी शरणार्थी काण्ड’ भनिएको यो प्रकरणको निष्पक्ष छानविन गर्न गृहमन्त्रीले राजीनामा दिनुपर्ने विपक्षी दलको अडान छ ।

कांग्रेसभित्र पनि एकथरीले नैतिकताका आधारमा पद छोड्न घुमाउरो चेतावनी दिएपछि दबाबमा परेका आज संसद् बैठकमा निकै निरास देखिए । उनको मुहारमा तनाव भरिएको प्रष्टै देखिन्थ्यो । सभामुखले बैठक स्थगित भएको घोषणा गरेसँगै अधिकांश सांसद बैठक कक्षबाट बाहिर निस्किए पनि लेखक भने लामो समय कुर्सीमै बसेका थिए ।

अघिल्लो लेख १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने
अर्को लेख महोत्तरीको बर्दिबासबाट १५७ किलो गाँजासहित दुईजना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

१७२ यात्रु सवार अमेरिकी विमानमा लाग्यो आगो

२०८१ चैत्र १, शुक्रबार १०:२२ गते
अन्तर्राष्ट्रिय

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको राष्ट्रसङघद्वारा निन्दा

२०८१ मंसिर २७, बिहीबार १४:५५ गते
अर्थ-वाणिज्यसमाचार

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च : तोलाको २ लाख २३ हजार रुपैयाँ पुग्यो

२०८२ आश्विन ८, बुधबार १७:२३ गते
अर्थ-वाणिज्यसमाचार

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

२०८२ असार ३०, सोमबार १२:४९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?