यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको होटल जुमेरामा ‘साहित्यमा स्रष्टाहरू’ कार्यक्रम
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: धनगढीको होटल जुमेरामा ‘साहित्यमा स्रष्टाहरू’ कार्यक्रम
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीसाहित्य

धनगढीको होटल जुमेरामा ‘साहित्यमा स्रष्टाहरू’ कार्यक्रम

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १८, बिहीबार २०:११ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – धनगढीको सहिदगेटस्थित होटल जुमेरामा ‘साहित्यमा स्रष्टाहरू’ नामक साहित्यिक कार्यक्रम गरिएको छ।

डोटेली साहित्य प्रतिष्ठान डोटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न साहित्यिक विधामा सिर्जना प्रस्तुत गर्दै स्रष्टाहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

कार्यक्रममा कविता, गजल, कथा, मुक्तक लगायतका विधामा लेख्दै आएका साहित्यकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साहित्य र स्रष्टाबीचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको डोटेली साहित्य प्रतिष्ठानका अध्यक्ष अमर खड्काले बताएका छन्।

कार्यक्रममा डोटेली साहित्य प्रतिष्ठानकी सल्लाहकार एवं गजलकार गिता स्मृति कठायत, कवि : तोयनाथ भट्ट, गजलकार : कोपिला शर्मा, समिर ओझा, सत्य उपाध्याय, सिद्ध समर्पण, नवराज बडु र सुदर्शन टेलिभिजनका अध्यक्ष महेशराज बडु लगायतको उपस्थिति रहेको थियो

कार्यक्रममा आयोजक संस्था डोटेली साहित्य प्रतिष्ठान, डोटी सिलगढीले साहित्यको प्रवर्द्धन र संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ।

ट्याग गरिएको:featured
अघिल्लो लेख बेलायत, दक्षिण कोरिया र यूएई पठाइदिने भन्दै ७० लाखभन्दा धेरै ठगी गर्ने ४ जना पक्राउ
अर्को लेख कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरसमाचार

बेलौरीमा स्वयंसेवक उत्पादन गर्न ३० युवालाई तालिम दिदै सशस्त्र प्रहरी

२०८३ बैशाख ३०, बुधबार १२:१७ गते
राष्ट्रियसमाचार

इजरायली सेनाका अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

२०८२ आश्विन २७, सोमबार ११:२९ गते
राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

२०८१ श्रावण ३०, बुधबार ०७:२७ गते
अर्थ-वाणिज्यसमाचार

शेयर बजार ३० अङ्कले बढ्यो, ९ अर्ब २० करोडको कारोबार

२०८२ कार्तिक १६, आईतवार १७:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?