यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रातभर शिक्षामन्त्रीसँग वार्ता गरेपछि लक्ष्मीकिशोर लेख्छन्, आन्दोलन बलियो गराऔँ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रातभर शिक्षामन्त्रीसँग वार्ता गरेपछि लक्ष्मीकिशोर लेख्छन्, आन्दोलन बलियो गराऔँ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

रातभर शिक्षामन्त्रीसँग वार्ता गरेपछि लक्ष्मीकिशोर लेख्छन्, आन्दोलन बलियो गराऔँ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १६, मंगलवार ११:१५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन थप बलियो बनाउन शिक्षकहरूलाई आग्रह गरेका छन्।

गएराति सरकारसँग भएको वार्तामा सहमति नजुटेपछि बिहानै सामाजिक सञ्जालमा उनले यस्तो आग्रह गरेका हुन्।

‘आन्दोलन बिना केही पाइँदैन’, उनले लेखेका छन्, ‘त्यसैले आन्दोलन बलियो गराऔँ।’

उनले मंगलबार पनि बिहान ठिक ११ बजे माइतीघर मण्डला आइपुग्न उनले शिक्षकहरूलाई अपिल गरेका छन्।

सिंहदरबारमा राति भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले निष्कर्षनजिक पुगेको दाबी गरेका थिए। महासंघका अध्यक्ष सुवेदीले भने केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताएका थिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख विद्युत आपूर्ति बन्द हुँदा स्पेन र पोर्चुगलमा आपत्काल घोषणा
अर्को लेख सुनको भाउ ५ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन

२०८२ कार्तिक ३०, आईतवार ११:२० गते
कञ्चनपुरराष्ट्रियसमाचार

कञ्चनपुरमा मौसम सुधार भएसँगै बाढीपीडित घर फर्कँदै

२०८१ असार २५, मंगलवार १३:५४ गते
राष्ट्रियसमाचार

उदयपुरबाट ७५० किलो गाँजासहित २ जना पक्राउ

२०८२ पुष १२, शनिबार १२:२४ गते
राष्ट्रियसमाचार

विश्वमै पहिलो पटक एटीआर-७२ जहाजको बिदाइ, बुद्धको ९ एन-एजेओ अब नउड्ने

२०८२ फाल्गुन २८, बिहीबार १२:०० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?