यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साँफेबगर आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: साँफेबगर आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

साँफेबगर आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख १३, शनिबार १३:०६ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

अछाम । साँफेबगर नगरपालिका–३ को हाटबजारमा शनिबार बिहान भएको आगलागीमा तीन करोड ८६ लाखभन्दा बढीको क्षति भएको छ ।

आगलागी नियन्त्रणपछि अछाम प्रहरीले सङ्कलन गरेको क्षतिको विवरण अनुसार १० पसल जलेर तीन करोड ८६ लाख ६५ हजार रकम बराबरको क्षति मूल्याङ्कन गरिएको हो ।

शुभेच्छा मःम सेन्टरमा बिजुली सर्ट भएर करिब ३ बजेर ४५ मिनेटमा भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीयवासीले ६ बजेर ५ बजे नियन्त्रणमा लिइएका थिए । जिल्लामा बारुणयन्त्र नहुँदा आगलागी नियन्त्रणमा सकस भएको बताइएको छ ।

आगलागीमा परेर चौरपाटी गाउँपालिका ५ घर भई हाल साफेबगर नगरपालिका ३ बस्ने २५ वर्षीय प्रेम खड्काको सुभेच्छा मःम सेन्टर, साँफेबगर नगरपालि ३ का गंगबहादुर कुँवरको काल भैरव जनरल स्टोर, सोही ठाउँका मकर कुँवरको रिभरसाईड नास्ता पसल जलेर पूर्णरुपमा क्षति भएको छ ।

यस्तै सोही ठाउँका टिका कुँवरको ब्युटी पार्लर, ज्ञानेन्द्र कुँवरको डाक मोबाइल ग्यालरी, दिपक सुनारको कालभैरव सुन चाँदी पसल (सुनचाँदी बाहिर निकालिएको) मात्र जलेर नष्ट भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । भीम कुँवरको रोडसाईड रेष्टुरेन्ट, सुमन कुँवरको इभी गाडी, काउन्टर र पसल, किशोर भाटको नास्ता पसल र सुरेश कुँवरको सितल होटेल एण्ड गेष्ट हाउस जलेर नष्ट भएको हो ।

साँफेबगरमा भएको आगलागीको बारेमा निर्णय लिनका लागि साँफेबगर नगरपालिकाको विपत व्यवस्थापनको बैठक बसिरहेको छ । बैठकमा जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्व समितिका प्रमुख ललितबहादुर कुँवर, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र कुँवर, अछाम प्रहरी प्रमुख इश्वरी प्रसाद भण्डारी लगायत रहेका छन् । अघिल्लो महिना चैत अन्तिमतिर अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा २३ घरमा आगलागी भएर नष्ट भएका थिए ।

ट्याग गरिएको:featured
अघिल्लो लेख घिउ चल्ने, दुध नचल्ने प्रचलन कायमै
अर्को लेख सरकार र शिक्षकबीच आज बिहानको वार्ता निष्कर्षविहिन, छलफललाई निरन्तरता दिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

प्रदेशराजनीतिसमाचार

मुख्यमन्त्री शाहलाई वन मन्त्रीको चुनौतीः गल्ती भए बर्खास्त गर्नुहोस्

२०८२ असार ५, बिहीबार ०९:१६ गते
राष्ट्रिय

प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने केआईआईटीको घोषणा

२०८१ फाल्गुन ८, बिहीबार १२:१७ गते
राष्ट्रिय

आज दिउँसोपछि ठूलो पानी पर्ने सम्भावना : आइतवारसम्म उच्च सावधानी अपनाउन आग्रह

२०८१ आश्विन १०, बिहीबार ०८:५० गते
कञ्चनपुरसुदूरपश्चिम प्रदेश

एसईई आइडल ४ को दोश्रो अडिसन सम्पन्न

२०८१ आश्विन ४, शुक्रबार २२:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?