यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रवि लामिछानेले चितवनमा एक रुपैयाँ पनि बजेट ल्याउन नसकेको एमाले नेताको दाबी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ११ शुक्रबार
2026, Apr 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: रवि लामिछानेले चितवनमा एक रुपैयाँ पनि बजेट ल्याउन नसकेको एमाले नेताको दाबी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

रवि लामिछानेले चितवनमा एक रुपैयाँ पनि बजेट ल्याउन नसकेको एमाले नेताको दाबी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ६, शनिबार १३:२३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं ।नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनको आफ्नो क्षेत्रमा अहिलेसम्म एक रुपैयाँ पनि बजेट लैजान नसकेको आरोप लगाएका छन् ।

उनले भने,‘अब रविजीकै कुरा गरौं, उनी संसद्मा गएको २ वर्ष त भयो नि, ल ठीक छ एकाध महिना उनको पद भएको छ, तर उनले यो क्षेत्रमा कुनै वडामा यो बाटो, यो विकासको सवालमा एक रुपैयाँ पनि उनको कारण आयो भनेर कसैले भन्छ ?’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले चितवनको विकासमा आफूहरुले भरतपुर महानगरकी मेयर रेनु दाहाललाई पनि पूरा साथ दिएको बताए । उनले आफूहरु भरतपुरको विकासमा मेयर रेनुसँग मिलेर काम गर्न तयार रहेको बताए ।

अघिल्लो लेख प्रधानमन्त्रीसँगको वार्ता निष्कर्षविहीन भएपछि शिक्षक आज पनि सडकमै
अर्को लेख नेपाल सुपर लिगको पहिलो क्वालिफायरमा आज ललितपुर र धनगढी खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दै

२०८२ असार ६, शुक्रबार १०:३५ गते
राष्ट्रिय

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

२०८१ चैत्र १९, मंगलवार १५:४२ गते
अर्थ-वाणिज्य

सुनको भाउ तोलामा एक हजार ६ सय रुपैयाँले बढ्यो

२०८१ मंसिर १४, शुक्रबार १३:३४ गते
राष्ट्रिय

भारतीय नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते

२०८१ आश्विन ८, मंगलवार ०९:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?