यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा स्ववियुको पूर्ण कार्यसमिति सार्वजनिक, यद्यपि विवाद भने कायमै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: केएमसीमा स्ववियुको पूर्ण कार्यसमिति सार्वजनिक, यद्यपि विवाद भने कायमै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलालीराजनीति

केएमसीमा स्ववियुको पूर्ण कार्यसमिति सार्वजनिक, यद्यपि विवाद भने कायमै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ५, शुक्रबार १९:२५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी —सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको कैलाली बहुमुखी क्याम्पस, धनगढीमा सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचनपछि गठित स्ववियु कार्यसमितिको पूर्ण संरचना सार्वजनिक गरिएको छ।

समानुपातिक तर्फका उम्मेदवारहरुको टुंगो लागेसंगै स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसको नयाँ कार्यसमितिले पूर्णता पाएको हो ।

आज शुक्रबार स्ववियु निर्वाचन समितिले प्रतक्ष्य र समानुपनतिक दुबैतर्फ निर्वाचित पदाधिकारी र सदस्यरुको पूर्ण कार्यसमिति सार्वजनिक गरेको हो । जसअनुसार पदाधिकारी तर्फ अध्यक्ष सन्तोष पन्त, उपाध्यक्ष कमल कुमार ऐडी, सचिव ओम प्रकाश वस्ती, कोषाध्यक्ष धर्मराज तिमिल्सिना र सहसचिव कुवेरराज जैशी रहेका छन्।

त्यसैगरी, सदस्यहरुमा सरिता भट्ट, राम रोकाया, विनिता चौधरी, पुजन बिष्ट, जनक खड्का, राम बहादुर वोगटी, देवेन्द्र धामी, पुजा ओड, गणेश दहाल, आकाश भट्ट, गौरी सिंह, टेक साउँद, ओप प्रकाश जोशी, टेक बहादुर बोगटी, रोहित चनारा र निर्मल गौतम रहेका छन्।

निर्वाचन अधिकृत तथा सहायक क्याम्पस प्रमुख तर्कराज भट्टले हस्ताक्षर गरेको सूचनामा २१ सदस्यीय कार्यसमिति गठन भएको उल्लेख गरिएको छ।

विवाद भने कायमै

चैत २७ गते सम्पन्न निर्वाचनको मतदाता सूची सार्वजनिक भएदेखि नै विभिन्न विषयमा विवाद हुँदै आइरहेको छ भने विभिन्न संगठनले निर्वाचन समितिमाथि असन्तुष्टि व्यक्त गर्दै आइरहेका छन्।

यसैबीच, स्ववियु केएमसीको कार्यसमितिले पूर्णता पाएपनि नेविसंघका तर्फबाट समानुपातिकमा रहेकी पूर्व स्ववियु सदस्य गौरी सिंहले असन्तुष्टि जनाउँदा विवाद भने कायमै रहेको छ।

उनले भनिन्, “एकाएक नसोधिकन डरतरास धम्की दिएर सदस्यहरूलाई हस्ताक्षर गर्न लगाइयो।”

निर्वाचनभन्दा अगाडि संगठनमा(नेविसंघ) भएको सहमति विपरीत आफ्नै मनोमानी ढङ्गले नयाँ कार्यसमिति चयन गरिएको बारे आफ्नो असन्तुष्ट रहेको बताएकी छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख फेसबुक दर्ता हुन नआए बन्द गर्ने सञ्चारमन्त्रीको पुन: चेतावनी, पर्सिसम्म छ म्याद
अर्को लेख कैलालीसहित विभिन्न जिल्लामा आगन्तुक चराको चहलपहल बढ्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

आठ दिनपछि सुनचाँदीको भाउ तोकियो

२०८२ असार २७, शुक्रबार १३:२८ गते
कैलालीसमाचार

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु

२०८२ असार ११, बुधबार १०:२९ गते
कैलालीसमाचार

धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद

२०८२ असार ३, मंगलवार १०:३६ गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीकाे ग्ली एकेडेमीका विद्यार्थीले गुरुलाई सम्मानसहित मनाए गुरु पूर्णीमा

२०८१ श्रावण ६, आईतवार २०:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?