यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकहरू १६ दिनदेखि सडकमा, कक्षा १२ को वार्षिक परीक्षा नै रोकिने सम्भावना बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकहरू १६ दिनदेखि सडकमा, कक्षा १२ को वार्षिक परीक्षा नै रोकिने सम्भावना बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

शिक्षकहरू १६ दिनदेखि सडकमा, कक्षा १२ को वार्षिक परीक्षा नै रोकिने सम्भावना बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ४, बिहीबार १५:३५ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – शिक्षकहरूले आज १६औं दिन पनि काठमाण्डौंको सडकमा प्रदर्शन गरेका छन् ।

चैत २० गतेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज पनि सडकमा प्रदर्शन गरेका हुन् । शिक्षकहरूको प्रदर्शनका कारण माइतीघर–नयाँ बानेशवर सडक अवरुद्ध भएको छ । शिक्षकहरूले सडक ढाक्ने गरी प्रदर्शन गरिरहेका छन् । माइतीघर–नयाँ बानेश्वर सडकको प्रभावले बागमती करिडोरसहित अरू सडकहरूमा गाडीको चाप बढेको प्रहरीले जनाएको छ ।

सरकारले बजेट अधिवेशन आह्वान गरेर ‘फास्ट ट्र्याक’ बाट विद्यालय शिक्षा ऐन जारी गर्ने आश्वासन दिए पनि शिक्षकहरूले विश्वास गरेका छैनन् । सरकारबाट यसअघि धोका पाएको भन्दै शिक्षकहरू यस पटक ऐन लिएर मात्रै फर्कने अडानमा छन् ।

शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । कक्षा १२ को वार्षिक परीक्षा वैशाख ११ गतेदेखि हुने तालिका छ । शिक्षकहरू नै सहभागी नहुने भएपछि परीक्षा सञ्चालन गर्न नसकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । शिक्षकहरू परीक्षामा आउने आशामा रहेको तर अब समय कम हुँदै गएको उनले बताए ।

कक्षा १२ को परीक्षा तोकिएको मितिमा सञ्चालन नभएमा त्यसको असर सम्पूर्ण शैक्षिक क्षेत्रमा पर्ने भएकोले शिक्षक र सरकार दुवै संवेदनशील हुनुपर्ने बोर्डका अध्यक्ष शर्माको भनाइ छ । बोर्डले विज्ञप्ति निकालेर परीक्षामा सहभागी भएर परीक्षालाई सफल पार्न शिक्षकहरूलाई अनुरोध गरेको छ । नेपाल शिक्षक महासङ्घले भने विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म कुनै प्रकारका परीक्षामा सहभागी नहुने जनाएको छ ।

यस्तै निजी विद्यालयमा भर्ना अभियानसँगै कक्षा सञ्चालनसमेत शुरू हुन थालिसकेकोले निजी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीबीचको विभेद झन् चुलिने भन्दै शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

अघिल्लो लेख सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ९० हजार रुपैयाँ नाघ्यो
अर्को लेख ‘क्या गजबले हार्यो‌ चुनाव’
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

काठमाण्डौं उपत्यकासहित केही ठाउँमा ठूलो वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८२ भाद्र ६, शुक्रबार १६:३१ गते
राष्ट्रिय

प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था

२०८१ मंसिर ५, बुधबार ०७:५९ गते
राष्ट्रियसमाचार

राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल, १ जना पक्राउ

२०८२ जेष्ठ १८, आईतवार १०:५९ गते
राष्ट्रिय

दार्चुलाको नेपाली भूमीमा भारतले बनाइरहेको तटबन्ध निर्माण रोक्न प्रजिअलाई ज्ञापनपत्र

२०८२ बैशाख २०, शनिबार १५:२८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?