यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २९, बिहीबार १५:०७ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ :आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुँदै छ। प्रतिस्पर्धाका लागि विभिन्न विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरिसकेका छन्।

स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार त्रिविअन्तर्गत २५ वटा सङ्घ तथा सङ्गठन दर्ता भएका छन्।

मंगलबार उम्मेदवारी दर्ता भइसकेको छ।तर यो स्ववियु निर्वाचन शान्तिपूर्ण हुने छाँटकाँट देखिएको छैन। अहिले नै कतै कुटपिट त कतै क्याम्पसहरूमा तोडफोडसँगै आगजनीका घटना भइरहेका छन्।

प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा स्ववियुको सचिवमा उम्मेदवारी दिएका दीपक देवकोटामाथि हिजो(बुधबार) आक्रमण भएको छ। देवकोटा पक्षका विद्यार्थीहरूले स्वतन्त्र विद्यार्थीहरूको समूहबाट देवकोटामाथि आक्रमण भएको दावी गरेका छन्। नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय(त्रिवि)को केन्द्रीय क्याम्पस प्रिन्सिपल कार्यालय मा गत मंगलबार तालाबन्दी गर्‍यो।

​नेविसंघ त्रिवि समितिका सभापति विष्णु बडैलाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,‘हालै विश्वविद्यालय निर्वाचन समिति र प्रशासनको गैरजिम्मेवारीपूर्ण क्रियाकलाप तथा निर्वाचन विरोधी नीतिहरूले असहज परिस्थिति सृजना गरेको छ, नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर तोकिएको समय निर्वाचन आचारसंहिता अनुसार ५ बजेपछि मनोनयन पत्रसहित केही जत्था र अन्य दलका संघ संगठन उपस्थित भएको र समयसीमा कटिसकेपछि दिइएको निवेदनलाई विश्वविद्यालय क्याम्पसका निर्वाचन अधिकृतले केही अधकल्चो फर्म लिई बुझेको हुँदा उक्त क्रियाकलाप निर्वाचनको आचारसंहिता विपरीत भएको हुँदा उक्त कुरा नसच्याइएसम्म अनिश्चितकालीन रूपमा तालाबन्दी गरिएको जानकारी गराउँछौं।’

त्यसैगरी गत मंगलबार नेविसंघ र अखिलका विद्यार्थीहरूले थापाथली इन्जिनियरिङ क्याम्पसमा तोडफोड गरेका छन्। काठमाडौँ उपत्यका भित्र मात्रै होइन। उपत्यका बाहिरका क्याम्पसहरूमा पनि आगजनी भएको छ। बुधबार नेविसंघ शेखर कोइराला पक्षले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगो लगाएका छन्।

उनीहरूले निर्वाचनमा असन्तुष्टि जनाउँदै आगो लगाउनुको साथै स्ववियु निर्वाचन अधिकृत सुशील अधिकारीलाई कोठामै थुनेका थिए। यसैगरी नेकपा एमाले निकट अनेरास्ववियुले सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड गरेको छ। त्यसपछि सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत स्वतन्त्र विद्यार्थी युनियन’ निर्वाचन समितिले निर्वाचन स्थगित गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ ,‘फागुन २७ गतेका दिन उम्मेदवारी दर्ताका क्रममा उत्पन्न विवादहरूलाई वार्ता एवं छलफलमार्फत समाधान गरी निर्वाचनको थप कार्यक्रम सुचारू राख्न गरिएको प्रयास असफल भएपछि निर्वाचन समितिको बैठकले निर्णय गरेबमोजिम प्राप्त उम्मेदवारी दर्ता गरी निर्वाचनको थप प्रक्रिया सुचारु गर्न खोज्दा विद्यार्थीहरूले नाराबाजी गर्दै क्याम्पसमा तोडफोड गरेकोले असहज परिस्थितिको सिर्जना भई शान्ति सुरक्षा एवं सार्वजनिक सम्पत्तिको क्षतिलाई समेत मद्देनजर गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ।’

अन्य कलेजहरूमा पनि विवाद भएको कारण तालाबन्दी भएका छन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख स्ववियु निर्वाचन : कतै कुटपिट, कतै क्याम्पस तोडफोड
अर्को लेख लेखा समितिमा उजुरीको चाङ, सय उजुरी सांसदलाई वितरण
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा रानाथारु समुदायमा तीजको रौनक

२०८१ श्रावण २२, मंगलवार १५:०२ गते
खेलकुद

एनपीएल : आज कर्णाली र सुदूरपश्चिम खेल्दै

२०८१ पुष १, सोमबार ०८:५८ गते
राजनीतिसमाचार

४७ जिल्लाका १ सय १० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

२०८२ माघ २७, मंगलवार १३:५२ गते
राजनीतिराष्ट्रिय

ओली प्रधानमन्त्री भएपछि प्रतिगमनको खतरा बढ्यो : केसी

२०८१ श्रावण १, मंगलवार १८:३९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?