यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १४ किलो सुन तस्करीमा समातिइन् अभिनेत्री रान्या राव
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १४ किलो सुन तस्करीमा समातिइन् अभिनेत्री रान्या राव
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

१४ किलो सुन तस्करीमा समातिइन् अभिनेत्री रान्या राव

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २१, बुधबार १०:१४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :भारतीय प्रहरी महानिर्देशक रामचन्द्र रावकी छोरी एवं कन्नड अभिनेत्री रान्या राव सुन तस्करी अभियोगमा पक्राउ परेकी छन्।

उनलाई २ दिन अघि केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले दुबईबाट १२ करोड रुपैयाँभन्दा बढी मूल्यको १४ दशलमव ८ किलो सुन तस्करी गरेको आरोपमा पक्राउ गरेको हो। ​

डीआरआईका अधिकारीहरूले सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो। उनले शरीरमा बेल्ट बाँधेर राखिएको बेल्टमा लुकाइएको सुन फेला पारेका थिए। उनलाई हिजो विशेष अदालतमा पेश गरिएको र अदालतले अनुसन्धानका लागि १४ दिनको लागि न्यायिक हिरासतमा पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

कन्नड र तमिल चलचित्रहरू मानिक्य , पटाकी र बाघामा अभिनय गरेकी रान्या बेंगलुरु विमानस्थलबाट सञ्चालित ठूलो तस्करी सिन्डिकेटको हिस्सा भएको आशंका गरिएको छ। गिरफ्तारी पछि, डीआरआई अधिकारीहरूले उनको निवासमा खानतलासी गरेका थिए।

रान्या बारम्बार अन्तर्राष्ट्रिय यात्राका कारण निगरानीमा थिइन्, हालैका महिनाहरूमा दुबईमा उनको कुनै व्यावसाय नभए पनि एक महिनामा दश भन्दा बढी पटक यात्रा गरेको अधिकारीहरुले जनाएका छन्।

खाडीमा उनको धेरै छोटो अवधिको भ्रमण देखेर अघिकारीहरुले शंका गरेको थियो। उनलाई सघाउने प्रहरीका एक हवल्दारलाई डीआरआईका अधिकारीहरूले सोधपुछको लागि हिरासतमा लिएका थिए।

पक्राउ परेपछि रान्याले आफूलाई ब्ल्याकमेल गरिएको र सुन तस्करी गर्न बाध्य पारिएको दाबी गरेकी छन्। उनले चार महिनाअघिमात्र एक डिजाइनरसँग विवाह गरेकी थिइन्।

ट्याग गरिएको:featured
अघिल्लो लेख कञ्चनपुरबाट १० लाख ८५ हजारका अवैध सामान बरामद
अर्को लेख सुनको भाउ ९ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

तराईमा अझै केही दिन हुस्सु लाग्ने

२०८१ पुष १८, बिहीबार ०९:२१ गते
राष्ट्रियसमाचार

आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु

२०८२ कार्तिक १७, सोमबार १०:५५ गते
अन्तर्राष्ट्रिय

लस एन्जलसको डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो

२०८१ पुष २९, सोमबार १२:५७ गते
राष्ट्रियसमाचार

काठमाण्डौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक जेठ २ देखि २० गतेसम्म बन्द हुने

२०८२ बैशाख ३१, बुधबार ११:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?