यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्रक र बस ठोक्किएर ३१ जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ९ शनिबार
2026, Jul 25, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ट्रक र बस ठोक्किएर ३१ जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

ट्रक र बस ठोक्किएर ३१ जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन २०, मंगलवार ११:०० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : दक्षिणी बोलिभियाको पोटोसी शहरस्थित ओरुरो क्षेत्रमा ट्रक र बस एक आपसमा ठोक्किँदा ३१ जनाको मृत्यु भएको छ।

राजमार्गमा ट्रकले बसलाई ठक्कर दिँदा बस अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो। जसमा ३१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव निकाल्ने प्रयास भइरहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

यस्तै, दुर्घटनामा परी कम्तीमा २२ जना घाइते भएको रोयटर्सले जनाएको छ। घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

दुर्घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको बताएको छ भने दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ।

सोही क्षेत्रमा केही दिनअघि दुई बस एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दर्जनौंले ज्यान गुमाएका थिए।

बोलिभियाका राष्ट्रपति लुइस आर्केले दुर्घटनापछि मृतकका परिवार र घाइतेप्रति समवेदना व्यक्त गर्दै दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएका छन्।

अघिल्लो लेख कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ
अर्को लेख कञ्चनपुरमा अजिङ्गरको संख्या बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

रुसले युक्रेनमाथिको आक्रमण थप तीव्र पार्‍यो

२०८१ चैत्र १२, मंगलवार १०:१५ गते
अन्तर्राष्ट्रियसमाचार

रुसको सुदूर पूर्वमा करिब ५० यात्रु बोकेको विमान दुर्घटना

२०८२ श्रावण ८, बिहीबार १६:१२ गते
अन्तर्राष्ट्रिय

भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

२०८१ श्रावण २०, आईतवार ०७:५५ गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

विश्वकपले क्रिकेटको लोकप्रियता बढाउने अपेक्षा

whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?