यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मौसम परिवर्तनसँगै हङकङ फ्लूको सङ्क्रमण बढ्दै
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: मौसम परिवर्तनसँगै हङकङ फ्लूको सङ्क्रमण बढ्दै
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

मौसम परिवर्तनसँगै हङकङ फ्लूको सङ्क्रमण बढ्दै

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १३, मंगलवार १३:०६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –मौसम परिवर्तनसँगै अहिले नेपालमा ‘हङकङ फ्लू’ फैलने क्रम तीव्र बनेको छ ।

सन् २०२५ को शुरूदेखि नै नेपालमा मौसमी फ्लू भनिने ‘एचवान एनवान पीडीएम नाइन’ प्रजातिको भाइरसलाई विस्थापित गर्दै ‘एचथ्री एनटू’ प्रजातिअन्तर्गतको भाइरस अर्थात् ‘हङकङ फ्लू’ बढी फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले उज्यालोलाई जानकारी दिए।

उनका अनुसार हङकङ फ्लूले लामो समयसम्म खोकी र स्वास्थ्य समस्याहरू उत्पन्न गर्छ । यसबाट विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती र दीर्घ रोगीहरू जस्तै– दम, मुटु रोग र मधुमेहका बिरामीहरूलगायतका उच्च जोखिममा पर्न सक्छन् ।

हङकङ फ्लूको सङ्क्रमण हुँदा ज्वरो, खोकी, टाउको दुखाइ, नाकबाट पानी बग्नु र घाँटी दुख्ने लक्षण देखिएका छन् । मौसमी फ्लूका जस्तै लक्षण हुने भए पनि यसमा कडा लक्षण लामो समयसम्म रहेको पाइन्छ ।

हङकङ फ्लूका कारण अहिले धेरै मानिस घरमै आराम गर्नुपर्ने अवस्थामा रहेका र अस्पतालहरूमा पनि थुप्रै बिरामी रहेका डा.पुनको भनाइ छ । केही मानिसमा कडा लक्षण पनि देखिएकोले यो भाइरसको सङ्क्रमणबाट बच्नुपर्ने उनले बताए ।

अहिले नेपालमा फ्लूविरुद्धको खोप उपलब्ध रहेकाले इन्फ्लुइन्जाविरुद्धको खोप लगाउँदा अवस्था जटिल हुनबाट बच्न सकिने उनको भनाइ छ ।

अघिल्लो लेख विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार
अर्को लेख दार्चुलामा युवकको शव फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

सौर्य एयरको विमान दुर्घटना : प्रधानमन्त्रीद्वारा दुख व्यक्त

२०८१ श्रावण ९, बुधबार १४:०४ गते
राजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार १२:१८ गते
राष्ट्रिय

भोलि र पर्सि ठूलाे पानी पर्ने, सुदूरपश्चिमका पाँचसहित ३४ वटा जिल्लामा ‘रेड अलर्ट’ जारी

२०८१ श्रावण २१, सोमबार १४:१४ गते
राष्ट्रिय

बुद्धको एटिआर ४२ जहाजले अब उडान गर्ने छैन

२०८१ भाद्र २५, मंगलवार १३:४३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?