यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पारित
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पारित
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पारित

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ फाल्गुन १३, मंगलवार १०:१९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी : संयुक्त राष्ट्रसङ्घले युक्रेनी भूभागबाट रुस तत्काल फिर्ता गर्न समर्थन गर्ने प्रस्ताव पारित गरेको छ ।

यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको थियो । ६५ देशले मतदानमा भाग लिएनन् । अमेरिकाले रुस र युक्रेनबीच युद्ध शुरू भएयता पहिलो पटक युक्रेनको विपक्षमा मतदान गरेको बीबीसीले जनाएको छ ।

प्रस्तावलाई समर्थन गर्नेहरूमा जर्मनी, बेलायत र फ्रान्स जस्ता प्रमुख युरोपेली देशहरू छन् । तर रुससहित अमेरिका, इजरायल र हङ्गेरीले यो प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

भारत र चीनले संयुक्त राष्ट्र सङ्घमा यो प्रस्तावमा मतदानमा भाग लिएनन् । युक्रेनसँग रुसको युद्धको तेस्रो वर्षगाँठमा यो प्रस्ताव आएको हो ।

यसैबीच फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले शान्ति स्थापनाको नाममा युक्रेनले आत्मसमर्पण गर्ने अवस्था हुन नहुने बताएका छन् ।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संयुक्त पत्रकार सम्मेलनमा म्याक्रोंले युक्रेनलाई आत्मसमर्पण गर्न लगाउने पक्षमा उभिन नसकिने बताएका हुन् ।

ट्रम्पले भन रुस र युक्रेनबीच शान्ति स्थापनाका लागि अमेरिकासँगै युरोपेली देशले पनि पहल गर्नुपर्ने बताएका छन् । जवाफमा म्याक्रोंले युरोप युक्रेनलाई सहयोग गर्ने जिम्मेवारीबाट पछि नहटेको जिकिर गरेका छ ।

अघिल्लो लेख इन्स्पेक्टर महत मृत्यु प्रकरण :अर्का इन्स्पेक्टर जोशी पक्राउ
अर्को लेख काभ्रेमा बस दुर्घटना, १७ जना घाइते, दुईको अवस्था गम्भीर
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

एआईको प्रयोग गरी हुने बाल यौन दुर्व्यवहारलाई अपराध मान्ने बेलायतको घोषणा

२०८१ माघ २१, सोमबार ०८:४३ गते
अन्तर्राष्ट्रिय

दिल्लीमा वायु प्रदूषण बढेपछि विद्यार्थीलाई अनलाइन कक्षा

२०८१ कार्तिक ३०, शुक्रबार ०९:३० गते
अन्तर्राष्ट्रिय

सौर्य एयर विमान दुर्घटनामा एक यमन नागरिकको पनि मृत्यु

२०८१ श्रावण ९, बुधबार १४:१४ गते
अन्तर्राष्ट्रिय

टर्कीले आतंकवादी आरोपपछि दुई निर्वाचित मेयरलाई हटायो

२०८१ मंसिर ९, आईतवार १४:१८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?