यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महोत्तरीबाट प्रहरीले नियन्त्रणमा लियो ६ क्विन्टल गाँजा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ८ शुक्रबार
2026, Jul 24, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: महोत्तरीबाट प्रहरीले नियन्त्रणमा लियो ६ क्विन्टल गाँजा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

महोत्तरीबाट प्रहरीले नियन्त्रणमा लियो ६ क्विन्टल गाँजा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २५, शुक्रबार १२:४९ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

जनकपुरधाम :महोत्तरी प्रहरीले ६ क्विन्टल गाँजासहित एउटा ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

भंगाहा नगरपालिका वडा नम्बर –६, मजरा स्थित बर्दिबास–जलेश्वर सडकखण्डमा जलेश्वरतर्फ जाँदै गरेको प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकलाई शंका लागेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरी प्रवक्ता सन्तु जैसवालले बताए।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी नन्दकिशोर प्रसाद चौहानका अनुसार, ट्रकको हुटमा कालो प्लास्टिकले बेरिएको ४० वटा रातो प्लास्टिकका पोका फेला परेको हो। जसमा ६ सय ४ किलो गाँजा रहेको जिल्ला प्रहरी कर्यालय महोत्तरीले जनाएको छ ।

ट्रकका चालक उदयपुरको कटारी नगरपालिका वडा –१ का गणेशबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता जैसवालले जानकारी दिए।

ट्याग गरिएको:featured
अघिल्लो लेख सुनको भाउ चार सय रुपैयाँले घट्यो
अर्को लेख अर्जुन ट्रफी क्रिकेटमा आजदेखि सेमिफाइनलका खेल शुरू हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राजनीतिसमाचार

समानुपातिक मतगणना अन्तिम चरणमा, इलाम-१ र गोरखा-१ को गणना जारी

२०८२ फाल्गुन २७, बुधबार १०:२२ गते
राष्ट्रियसमाचार

‘मिस अर्थ’ बाट बाहिरियो नेपाल, यसवर्ष ३ विधामा ‘मिस नेपाल’ घोषणा हुने

२०८२ फाल्गुन २८, बिहीबार १३:३६ गते
राष्ट्रिय

सुदूरपश्चिममा वर्षा, तराईमा हुस्सु : राम्रोसँग घाम नलाग्दा चिसो बढ्यो

२०८१ माघ ३, बिहीबार १२:०६ गते
राष्ट्रिय

काठमाडौंमा झडप हुँदा एक जनाको मृत्यु, ६ घाइते

२०८१ श्रावण १६, बुधबार २१:३७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?