यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुनको भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

सुनको भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १९, शनिबार १२:४० गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –यो हप्ता सुनचाँदीको भाउ बढेको छ । यस हप्ता सुनको भाउ दुई हजार दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो शुक्रवार (माघ ११ गते) तोलामा एक लाख ६० हजार ६ रुपैयाँ कायम भएको सुन यो शुक्रवार अर्थात् हिजो अस्तिको तुलनामा एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँले बढेर एक लाख ६२ हजार आठ रुपैयाँमा कारोबार भयो ।

त्यस्तै यस हप्ताभर सुनको भाउमा भने घटबढ भइरह्यो । जसअनुसार माघ १५ गते मङ्गलवार सुनको भाउ हप्ताकै कम तोलामा १ लाख ५९ हजार दुई रुपैयाँ कायम रहेको थियो ।

यस्तै यस हप्ता चाँदीको मूल्य पनि बढेको छ । चाँदीको भाउ यस हप्ता तोलामा ३५ रुपैयाँले बढेको छ । अघिल्लो हप्ताको शुक्रवार (माघ ११ गते) तोलाको १ हजार आठ ८० रुपैयाँ रहेको चाँदीको भाउ हिजो तोलामा एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भयो ।

त्यस्तै चाँदीको भाउ पनि माघ १५ गते मङ्गलवार गते हप्ताकै कम तोलामा १ हजार आठ ३५ रुपैयाँमा कारोबार भयो ।

सुनचाँदीको भाउमा हप्ताभर नै उतारचढाव भए पनि हप्ताको अन्त्यमा सुनचाँदी दुवैको भाउ बढेको छ ।

अघिल्लो लेख अछाममा दुई जना किशोरीको हत्या भएको पुष्टि : प्रेम प्रस्ताव अस्वीकार गर्दा घटना भएको प्रहरीको निष्कर्ष
अर्को लेख सुदूरपश्चिम सुन्दरपश्चिम हो : प्रदेश प्रमुख मियाँ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यराष्ट्रिय

डिजेलको मूल्य प्रतिलिटर तीन रुपियाँ वृद्धि

२०८१ मंसिर १, शनिबार १२:५९ गते
अर्थ-वाणिज्य

विदेशमा पढ्नका लागि ३ महिनामै ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरियो

२०८१ मंसिर ४, मंगलवार १४:५६ गते
अर्थ-वाणिज्यकञ्चनपुर

कञ्चनपुर पुगेका मन्त्री भण्डारी भन्छन् : सुक्खा बन्दरगाह निमार्ण कार्य अघि बढ्छ

२०८१ कार्तिक ७, बुधबार १२:३१ गते
अर्थ-वाणिज्य

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घट्यो

२०८१ श्रावण ३०, बुधबार १५:३२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?