यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा दुई जना किशोरीको हत्या भएको पुष्टि : प्रेम प्रस्ताव अस्वीकार गर्दा घटना भएको प्रहरीको निष्कर्ष
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अछाममा दुई जना किशोरीको हत्या भएको पुष्टि : प्रेम प्रस्ताव अस्वीकार गर्दा घटना भएको प्रहरीको निष्कर्ष
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अछाम

अछाममा दुई जना किशोरीको हत्या भएको पुष्टि : प्रेम प्रस्ताव अस्वीकार गर्दा घटना भएको प्रहरीको निष्कर्ष

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १९, शनिबार १२:३८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –अघिल्लो शनिवार मृत फेला परेका अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरीको अनुसन्धानपछि पुष्टि भएको छ ।

घटना प्रेम प्रस्ताव अस्वीकार गर्दा घटेको प्रहरीको निष्कर्ष छ ।

गएको शुक्रवार गोठालो गएका इशरा र सरस्वतीको हत्यामा अनुसन्धानका लागि पक्राउ परेकामध्ये दुई किशोरले घटनाको स्वीकार गरेका आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए । उनीहरू १५ र १७ वर्षका रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय अछाम प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई) बी, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले गरेको अनुसन्धानका क्रममा दुई जना किशोरीको हत्या भएको खुलेको हो ।

अघिल्लो शुक्रवार बाख्रा चराउनका गएका दुई जना किशोरी अर्को दिन शनिवार शरीरमा ढुङ्गाले थिचेको अवस्थामा मृत फेला परेका थिए ।

अघिल्लो लेख भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत भेटिए
अर्को लेख सुनको भाउ हप्तामा दुई हजार दुई सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अछामसमाचार

अछाममा वडाध्यक्षले ९ जना युवा लगेर हतियारले ठेकेदार कुटे

२०८२ श्रावण १, बिहीबार १४:३४ गते
अछाम

अछामबाट सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

२०८१ आश्विन १०, बिहीबार १९:२८ गते
अछाम

चितामा आमा जलिरहिन्, उनीहरू टोलाइरहे

२०८१ आश्विन १९, शनिबार १५:१६ गते
अछाम

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल

२०८१ श्रावण ९, बुधबार १८:४५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?