यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट एक महिलासहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २२ सोमबार
2026, Sep 7, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट एक महिलासहित ४ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट एक महिलासहित ४ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ९, बुधबार १३:३१ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीबाट एक महिलासहित ४ जना लागूऔषधसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ त्रिनगर भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका–५ का १९ वर्षीय नवीन नेपालीसहित दुई जनालाई १३ ट्याब्लेट नाईट्राभेट र ४ क्याप्सुल स्पास नामक लागूऔषधसहित पक्राउ परेका छन्। उनीहरुले प्रयोग गरेको सुदूरपश्चिम प्रदेश ०१०११ प ५३५१ नम्बरको मोटरसाइकलसहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–२ त्रिनगर भन्सार कार्यालय नजिकबाट धनगढी उपमहानगरपालिका–७ मनेहरा बस्ने २४ वर्षीय सन्दीप चौधरीलाई ८५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

यसैगरी लागूऔषध चरेस विक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–१० चुहाबाट ५० वर्षीया कमला रावतलाई पक्राउ गरेको छ। रावतले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा ७ सय ग्राम लागूऔषध चरेस फेला पारी इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यी चारै जनालाई मंगलवार नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

अघिल्लो लेख इण्डोनेसियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो
अर्को लेख पाथीभरामा एक करोड ३० लाख भेटी उठ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीस्वास्थ्य-शिक्षा

नेपाल फार्मेसी संघ कैलालीको प्रथम अधिवेशन सम्पन्न, बिहीबार ‘फार्मासिस्ट दिवस’ मनाइने

२०८२ आश्विन ७, मंगलवार २२:३१ गते
कैलाली

कैलालीमा एक बालकको मृत्यु

२०८१ आश्विन १२, शनिबार १८:२४ गते
कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ असार २६, बिहीबार १६:०९ गते
कैलालीसुदूरपश्चिम प्रदेश

धनगढीमा ३५० किलोमिटर रेन्ज दिने ग्यारो स्कुटरको बिक्री सुरु

२०८१ असार २८, शुक्रबार १२:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?