यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूर चिनाउन सिंहदरबार पुगे कलाकार साउँद
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुदूर चिनाउन सिंहदरबार पुगे कलाकार साउँद
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
पर्यटन

सुदूर चिनाउन सिंहदरबार पुगे कलाकार साउँद

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ८, मंगलवार २२:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढी – कलाकार जनक साउद (अछामी माग्ने बुढा)ले सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा रहेका विभिन्न पर्यटकिय स्थल चिनाउन सांकेतिक अभियान थालनी गरेका छन्।

सोमबार सिंहदरवार अगाडी यस क्षेत्रका पर्यटकिय स्थलका नाम लेखिएका पर्चा/पम्पेलेट पर्दशन गरि आरम्भ गरेको अभियान निरन्तर जारी रहने साँउदले बताएका छन्।

सिंहदरवार अगाडी अभिएर रामारोशन खप्तड, बडिमालिका, अपी, सैपाल, शैलेश्वरी, रारा ताल लगायतका पर्यटकिय स्थलका नाम लेखिएका पम्पेलेट पर्दशन गरिरहेको वेला प्रहरीले केहि समय उनलाई सोधपुछका लागीसमेत लगेको थियो । निषेधित क्षेत्र भएकाले प्रहरीले प्रकाउ गरि लिएको बताईएको छ ।

आफूले पर्यटन प्रर्वद्धनका लागी र आफ्नो क्षेत्रलाई चिनाउनका लागि सो कार्य प्रस्ट राखेपछी प्रहरीले छोडेको साउदले बताए । सुदूरपश्चिमका पर्यटकीय स्थलहरूको सरकारले संरक्षण संगै प्रचारप्रसारमा ध्यानदिनुपर्ने साउदको भनाई छ ।

अघिल्लो लेख टेलिभिजनहरूको भ्युअरशिपका आधारमा विज्ञापन दिने बोर्डको तयारी
अर्को लेख रास्वपा सभापति लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरपर्यटन

कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई पठाइयो मुक्तिनाथ

२०८१ कार्तिक २, शुक्रबार १७:०२ गते
कैलालीपर्यटनराष्ट्रिय

धनगढीका ‘बुढापाका’को आशीर्वाद पाइरहेका मेयर हमाल

२०८२ जेष्ठ ५, सोमबार ०९:१२ गते
पर्यटनसमाचार

खप्तड पर्यटन विकास बोर्डको अध्यक्षमा जमुना चन्द नियुक्त

२०८२ चैत्र १२, बिहीबार १०:२४ गते
पर्यटन

सगरमाथा क्षेत्रमा एक महिना नौ हजार पर्यटक पुग्दा दुई करोड बढी आम्दानी

२०८१ कार्तिक १०, शनिबार १३:१५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?