यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकामा टिकटक बन्द
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अमेरिकामा टिकटक बन्द
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

अमेरिकामा टिकटक बन्द

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ६, आईतवार १२:११ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :अमेरिकामा प्रतिबन्ध लागू हुनु केही घण्टा अघिदेखि नै टिकटक चल्न छोडेको छ ।

टिकटक प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आउनुअघि नै नचल्ने अर्थात् ‘अफलाइन’ भएको हो ।

अमेरिकी प्रयोगकर्तालाई टिकटक प्रतिबन्ध लगाउने कानुन घोषणा भएको भन्दै अहिलेका लागि टिकटक प्रयोग गर्न सकिदैन् भन्ने सन्देश दिइएको छ । प्रयोगकर्ताले गुगलको एप स्टोरमा टिकटक देखा नपरेको र टिकटक डटकममा भिडिओ पनि देखा नपरेको जनाएका छन् । यसअघि सञ्जालले अमेरिकी सरकारले उपयुक्त हस्तक्षेप नगरे आजदेखि अमेरिकामा आफ्नो सेवा नचल्ने बनाउन बाध्य हुने बताएको थियो ।

अमेरिकी सर्वोच्च अदालतले चिनियाँ भिडिओ शेअरिङ एपको माऊ कम्पनी बाइटड्यान्सलाई अमेरिकामा चल्ने टिकटक आइतवारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्धको सामना गर्न बनाइएको कानुनलाई मान्यता दिएको थियो । ह्वाइट हाउसले कानुन लागू गर्ने विषय नवनिर्वाचित राष्ट्रपतिमा निर्भर गर्ने बताएको बीबीसीले जनाएको छ ।

अमेरिकी वर्तमान राष्ट्रपति जो बाइडेनको कार्यकाल भोलि सकिँदैछ र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथग्रहण गर्दै छन् ।

अघिल्लो लेख सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो
अर्को लेख एन्फा महिला लिगमा आज त्रिभुवन आर्मी र वालिङ नगरपालिका खेल्दै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

पाकिस्तानको सिन्धमा तीर्थयात्री बस दुर्घटना : १२ जनाको मृत्यु, १५ घाइते

२०८१ फाल्गुन ५, सोमबार १०:२२ गते
अन्तर्राष्ट्रिय

रुसमा ६० टनको फलामे पुल रातारात चोरेर कवाडीमा बिक्री

२०८१ श्रावण १३, आईतवार १३:२५ गते
अन्तर्राष्ट्रियसमाचार

दक्षिण कोरियामा बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको ज्यान गयो

२०८२ श्रावण ४, आईतवार १६:२७ गते
अन्तर्राष्ट्रिय

बाढीले क्षति पुर्‍याएका जलविद्युत् आयोजनाको पुनर्निर्माणमा समस्या भयो स् व्यवसायी

२०८१ मंसिर ३, सोमबार १२:५० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?