यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज सखरखण्ड र पिँडालुको भाउ बढ्यो : तरुलको घट्यो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ७ बिहीबार
2026, Jul 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: आज सखरखण्ड र पिँडालुको भाउ बढ्यो : तरुलको घट्यो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

आज सखरखण्ड र पिँडालुको भाउ बढ्यो : तरुलको घट्यो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ २, बुधबार १०:१८ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –काठमाण्डौंको मुख्य तरकारी बजार कालिमाटीमा आज सखरखण्ड, पिँडालु, पालङ्गोको सागलगायतको भाउ बढेको छ ।

आजको मूल्यसूचीअनुसार सखरखण्डको भाउ किलोमा २० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ । त्यस्तै पिँडालुको भाउ पनि आज किलोमा १० रुपैयाँले बढेर ९५ पुगेको छ । आज पालङ्गो सागको भाउ किलोमा २० रुपैयाँले बढेर ७५ रुपैयाँ पुगेको छ ।

तर आज तरुल, बकुलालगायतको भाउ केही घटेको छ । आज तरुलको भाउ किलोमा १५ रुपैयाँले घटेर किलोको ९५ रुपैयाँमा झरेको छ । तरुलको भाउ माघे सङक्रान्तीको दिन हिजो किलोमा औषत एक सय १० रुपैयाँ रहेको थियो । त्यस्तै बकुलाको भाउ पनि आज किलोमा २० रुपैयाँले घटेर ५५ रुपैयाँमा झरेको छ ।

आज आलु रातो, सुकेको प्याज, तराईको काउली, लौकालगायतका तरकारीको भाउ भने यथावत् नै छ ।

अघिल्लो लेख विपिनको रिहाइको पहलका लागि अपिल
अर्को लेख धनगढीमा भन्सार छलीका सामान बरामद
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

शैक्षिक हड्तालको घोषणा, शिक्षकलाई अनिवार्य आन्दोलनमा आउन उर्दी

२०८१ चैत्र २४, आईतवार ११:१८ गते
राष्ट्रिय

सालीको हत्या अभियोगमा भिनाजु पक्राउ

२०८१ फाल्गुन २२, बिहीबार १०:०७ गते
राष्ट्रिय

क्याम्पसमा विष्फोटक पदार्थ फ्याँकेर भागेका २ जना पक्राउ

२०८१ भाद्र ६, बिहीबार १२:०५ गते
राष्ट्रिय

नेपालबाट आज पहिलो पटक बङ्गलादेशमा बिजुली निर्यात हुँदै

२०८१ कार्तिक ३०, शुक्रबार ०८:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?