यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जना भन्दा धेरै शरणार्थीको ज्यान गयो
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जना भन्दा धेरै शरणार्थीको ज्यान गयो
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रियसमाचार

यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जना भन्दा धेरै शरणार्थीको ज्यान गयो

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ श्रावण १९, सोमबार ११:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :यमनको एब्यान प्रान्त नजिक डुङ्गा पल्टिँदा ६५ जनाभन्दा धेरै अफ्रिकी शरणार्थी तथा आप्रवासीको ज्यान गएको छ ।

अझै ७४ जना हराइरहेका छन् । एक सय ५४ जना इथियोपियाली नागरिक चढेको डुङ्गा डुबेको संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

१२ जनालाई जिवित उद्धार गरिएको छ । यो क्षेत्र अफ्रिका र मध्यपूर्व जोड्ने खतरनाक जलमार्गका रूपमा चिनिन्छ । विशेष गरी इथियोपिया र सोमालियाबाट खाडी देशतर्फ जान खोज्ने आप्रवासीहरू तस्करमार्फत यस्तो जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार २०२४ मा ६० हजार भन्दा बढी आप्रवासी यमन पुगेका थिए, जुन अघिल्लो वर्षको तुलनामा घटेको हो । पछिल्ला दुई वर्षमा मात्रै यो मार्गमा सयौंको ज्यान गइसकेको छ । अहिले यमनमा तीन लाख ८० हजार शरणार्थी तथा आप्रवासी रहेका छन् ।

अघिल्लो लेख महाकालीमा पानीको बहाब बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन बन्द
अर्को लेख सप्तकोशी नदीका २३ वटा ढोका खुला : पानीको वहाव उच्च
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीतिसुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन

२०८१ श्रावण ८, मंगलवार ०८:२२ गते
समाचार

कैलालीमा नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

२०८१ कार्तिक १, बिहीबार १७:०२ गते
राष्ट्रिय

उपनिर्वाचनका लागि नलगाडमा कर्मचारी तथा सुरक्षाकर्मी परिचालन

२०८१ मंसिर १३, बिहीबार १४:३९ गते
कैलालीसमाचार

धनगढीको उल्का गारमेन्टमा रातको समयमा चोरी, ८ लाख ८६ हजारभन्दा बढीको क्षति

२०८२ असार ३, मंगलवार ११:३६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?