यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिसापानीमा रोकिएको अटोमा मोटरसाइकल ठोक्किदा ३ जना घाइते
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २३ मंगलवार
2026, Sep 8, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: चिसापानीमा रोकिएको अटोमा मोटरसाइकल ठोक्किदा ३ जना घाइते
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

चिसापानीमा रोकिएको अटोमा मोटरसाइकल ठोक्किदा ३ जना घाइते

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २३, मंगलवार ११:५१ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीको चिसापानीमा रोकिएको अटो रिक्सामा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन्।

सोमबार साँझ साढे ८ बजेको समयमा लम्कीचुहा नगरपालिका–३ को चिसापानी नजिकै गोरुङगेमा रोकिएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ४४६६ अटोमा सुपप्र ०१०१० प २५९५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

ठक्करबाट अटो चालक लम्कीचुुहा नगरपालिका–१ बस्ने २५ वर्षीय कमल न्यौपाने, मोटरसाइकल चालक कालीकोटको त्रिवेणी गाउँपालिका–३ बस्ने २५ वर्षीय मदनराज देवकोटा र पछाडी सवार जाजरकोटको बारेकोट गाउँपालिका–३ बस्ने ३९ वर्षीय चन्द्रबिक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ।

अघिल्लो लेख धनगढीमा एक युवक खैरो हेरोइनसहित पक्राउ
अर्को लेख ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कञ्चनपुरकैलालीसमाचार

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८२ पुष ४, शुक्रबार १०:४२ गते
कैलालीसमाचार

धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

२०८२ कार्तिक २४, सोमबार १६:१७ गते
कैलालीदार्चुला

दार्चुला दुर्घटना घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो

२०८१ कार्तिक ३०, शुक्रबार १०:५४ गते
कैलाली

प्राज्ञिक धनगढीले गऱ्यो दशैं-तिहार विशेष शुभकामना आदानप्रदान

२०८१ आश्विन १३, आईतवार १०:१७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?