यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडमा १६ लाख मुल्यको सामानसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ श्रावण ६ बुधबार
2026, Jul 22, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: बैतडमा १६ लाख मुल्यको सामानसहित एक जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
बैतडी

बैतडमा १६ लाख मुल्यको सामानसहित एक जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष १७, बुधबार १०:३५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

बैतडीः बैतडमा १६ लाख मुल्यको सामानसहित एक जना पक्राउ परेका छन्।

बैतडीको सुर्नया गाउँपालिका–२ बस्ने २१ वर्षीय हरीष बिष्ट भन्सार छलीका सामानसहित मंगलवार पक्राउ परेका हुन्।

बिष्टलाई सुर्नया गाउँपालिका–६ सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगा स्थित से १ ज २४१ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १६ लाख १६ हजार मूल्य बराबरको दिलखुस नामक बिडी १६ पेटी र उक्त जिपसहित जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो। सामान, जिप र बिष्टलाई आवश्यक कारबाहीको महाकाली भन्सार कार्यालय झुलाघाट बैतडी पठाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

अघिल्लो लेख अर्घाखाँचीमा १२ वर्षीया बालिकाको बिहे गराएको आरोपमा दुई जना पक्राउ
अर्को लेख धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

बैतडी

बैतडीमा गोली प्रहारबाट घाइते सुरेन्द्रको मृत्यु

२०८१ फाल्गुन १८, आईतवार ०९:४२ गते
बैतडीसमाचारसुदूरपश्चिम प्रदेश

खडेरीले बैतडीसहित सुदूरपश्चिममा गहुँबाली सुक्दै

२०८२ पुष २२, मंगलवार १२:१२ गते
बैतडीसमाचार

बैतडीमा भीरबाट लडेर महिलाको मृ*त्यु

२०८२ असार १४, शनिबार ११:१८ गते
बैतडी

बैतडीमा एक जना मृत अवस्थामा फेला

२०८१ मंसिर २८, शुक्रबार ०९:२० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?