यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भूकम्पबाट छ सय चौरासी संरचनामा क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: भूकम्पबाट छ सय चौरासी संरचनामा क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

भूकम्पबाट छ सय चौरासी संरचनामा क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ९, मंगलवार १२:१२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढी ।भूकम्पको धक्काबाट बाजुरामा निजी र सरकारी गरी ६८४ वटा भौतिक संरचना ध्वस्त भएको छ ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमातहतको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सरकारी ६५५ र निजी २९ भौतिक संरचनामा पूर्ण क्षति भएको हो । शनिबार बिहान ४ः१४ बजे जगन्नाथ गाउँपालिका–५ को गोत्री केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको थियो ।

सो भूकम्पले इपिसेन्टर जगन्नाथमा सबैभन्दा बढी २८५ वटा सरकारी भवन र चार वटा निजी घरमा पूर्ण क्षति गरेको केन्द्रले जानकारी दिएको छ । यसै गरी बुढीनन्दा नगरपालिकामा १८ वटा निजी घर, ११४ वटा सरकारी भवन, हिमाली गाउँपालिकामा १२१ वटा सरकारी भवन, स्वामीकार्तिक गाउँपालिकामा सात निजी घर र १३५ सरकारी भवनमा पूर्ण क्षति भएको जनाइएको छ ।

भूकम्पका कारण ६२६ वटा निजी घर र दुई वटा सरकारी भवनमा आंशिक क्षति पुगेको केन्द्रले जानकारी दिएको छ । क्षतिको यो विवरण भूकम्प गएको २४ घण्टाभित्र तयार पारिएको प्रतिवेदन अनुसारको रहेको प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका गौरी बुढाथोकीले बताइन् । “यसमा अझै थपघट हुन सक्छ,” उनले भनिन्।

भूकम्पबाट ६५५ परिवार प्रभावित भएका छन् । केन्द्रका अनुसार जगन्नाथका २८५, बुढीनन्दा नगरपालिकाका ११४, हिमाली गाउँपालिकाका १२१ र स्वामीकार्तिक गाउँपालिकाका १३५ परिवार भूकम्पबाट प्रभावित भएका छन् । २९ घरपरिवार विस्थापित भएका छन् । घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि उनीहरू विस्थापित भएका जनाइएको छ ।

जगन्नाथका चार, बुढीनन्दा नगरपालिकाका १८ र स्वामीकार्तिक गाउँपालिकाका सात परिवार विस्थापित भएको केन्द्रले जानकारी दिएको छ । विस्थापितसहित भूकम्प प्रभावितको जनजीवन कष्टकर बनिरहेको जनाइएको छ । प्रभावितका लागि ६५५ वटा त्रिपाल, त्यति नै कम्बल र गुन्द्री तत्काल आवश्यक रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । भूकम्पबाट मानवीय क्षति नभएको तर एक जना घाइते भएका केन्द्रले जानकारी दिएको छ ।

अघिल्लो लेख सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन कार्यदल गठन
अर्को लेख दाङमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

‘चाडपर्वको विवाद हटाउन वैदिक कालगणना अवलम्बन गरौँ’

२०८१ मंसिर १७, सोमबार १०:०० गते
राष्ट्रियसमसामयिक/राेचक

आज विश्व बाघ दिवस मनाइँदै

२०८१ श्रावण १४, सोमबार ०९:२८ गते
राष्ट्रियसमाचार

झापामा एक सातादेखि बेपत्ता युवाको विरिंंग खोलामा शव भेटियो, हत्या आरोपमा दुई जना पक्राउ

२०८२ कार्तिक १५, शनिबार १२:२६ गते
राष्ट्रिय

३ महिनामा २९ प्रहरी सम्पर्कविहीन, कारबाही प्रक्रिया सुरु

२०८१ श्रावण १०, बिहीबार ०९:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?