यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

कैलालीमा ५४९.२०० ग्राम सुनसहित २ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ७, आईतवार १३:४२ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः कैलालीमा सुनसहित २ जना पक्राउ परेका छन्।

सुन, नगद, ल्यापटप, २ थान मोबाइलसहित २ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीले ५४९ दशमलव २ सय ग्राम सुन जस्तै देखिने वस्तुसहित दुई जनालाई पक्राउ गरिएको छ। धनगढी उपमहानगरपालिका–३, ट्राफिक चौराहमा चेकजाँच गरिएको भारतीय नम्बर प्लेटको सो गाडीबाट सुनसहित दुबै जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसप) पदमबहादुर बिष्टको कमाण्डौंमा खटिएको टोलीले युपी ३२ जेभी ९२०० नम्बरको गाडी चेकजाँच गर्दा सुन जस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४ हजार ८१० र भारतीय रुपैयाँ एक हजार २८० फेला पारेको छ। गाडीका चालक भारतको पलियाका ४४ वर्षीय दिपक गुप्ता र सोही गाडीमा सवार ३४ वर्षीय सुमित वर्मालाई नियन्त्रणमा लिइएको छ।

प्रहरीले शंका लागेपछि गाडी चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सुन जस्तो देखिने वस्तु, नगद र ल्यापटपसहित गाडी र सो गाडीमा सवारी दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरी कार्यालयले जनाएको छ।

अघिल्लो लेख भारतले जित्यो एसिया कपको उपाधि
अर्को लेख रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्बन

२०८२ असार १९, बिहीबार १०:४२ गते
राजनीतिराष्ट्रिय

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

२०८१ कार्तिक ४, आईतवार १३:५४ गते
राष्ट्रिय

गोदावरीको हनुमान मन्दिर परिसरमा वृक्षारोपण

२०८१ श्रावण १५, मंगलवार १९:४७ गते
राष्ट्रियसमाचार

टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : मन्त्री घिसिङ

२०८२ पुष २, बुधबार ११:५८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?