यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आजदेखि : पहिलो खेल नेपाल र भुटानबीच हुने
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ४ शुक्रबार
2026, Apr 17, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आजदेखि : पहिलो खेल नेपाल र भुटानबीच हुने
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
खेलकुदसमाचार

२० वर्षमुनिको साफ महिला च्याम्पियनशिप आजदेखि : पहिलो खेल नेपाल र भुटानबीच हुने

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार २७, शुक्रबार ११:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –बङ्गलादेशमा हुने २० वर्षमुनिको साफ महिला च्याम्पियनशिप २०२५ आजदेखि शुरू हुँदैछ ।

खेल बङ्गलादेशको बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार बेलुकी सवा ६ बजे शुरू हुनेछ ।

यो उमेर समूहमा नेपाल र भुटान दोस्रोपल्ट आमनेसामने हुन लागेका हुन् । दुई वर्षअघि बङ्गलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जीत निकालेको थियो ।

प्रतियोगितामा बङ्गलादेश, नेपाल, भुटान, र श्रीलङ्काबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । डबल राउन्ड–रोबिनको आधारमा हुने प्रतियोगीतामा हरेक टोलीले एक–अर्कासँग दुई–दुई पटक प्रतिस्पर्धा गर्नेछन । लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अङ्क ल्याउने टोलीलाई विजेता घोषित गरिनेछ ।

नेपालले आज भुटानसँग, पर्सि आइतवार बङ्गलादेशसँग, असार ३२ गते र साउन १ गते श्रीलङ्कासँग, साउन ३ गते भुटानसँग, साउन ५ गते बङ्गलादेशसँग खेल्नेछ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक
अर्को लेख पाकिस्तानको बलुचिस्तानमा बन्दुकधारीको आक्रमणमा नौ जनाको ज्यान गयो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

आज विश्व आदिवासी दिवस मनाइँदै

२०८१ श्रावण २५, शुक्रबार १५:४६ गते
राष्ट्रिय

आज देशका धेरै ठाउँको मौसम सफा

२०८१ मंसिर ५, बुधबार ०८:३६ गते

सुर्खेतमा पहिरोले पुरिंदा बालकको मृत्यु

२०८१ असार १७, सोमबार १०:३५ गते
कैलालीसमाचार

धनगढीबाट लागूऔषधसहित ३ जना पक्राउ

२०८२ भाद्र २०, शुक्रबार १४:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?