यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टीकापुर र कैलारीबाट भन्सार छलीका सामान नियन्त्रणमा
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ६ बिहीबार
2026, Oct 22, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: टीकापुर र कैलारीबाट भन्सार छलीका सामान नियन्त्रणमा
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

टीकापुर र कैलारीबाट भन्सार छलीका सामान नियन्त्रणमा

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ३, बुधबार १२:०२ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीको टीकापुर र कैलारीबाट भन्सार छलीका सामान नियन्त्रणमा लिइएको छ।

टीकापुर नगरपालिका–९ पुरानो भन्सारको सडक खण्ड र कैलारी गाउँपालिका–३ शिवरत्नापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २ लाख ५६ हजार ५० बराबरको सामान नियन्त्रणमा लिइएको हो।

भन्सार छलीका बल्ब, होल्डर, मल्टिप्लग, स्विच, मोटररपंखामा प्रयोग हुने सेल, पिन बोर्ड, पिन सकेट, बोर्डमा प्रयोग हुने इन्डक्टर, मेल फिमेल प्लग, फेन रेगुलेटर, कार्पेट लगायतका सामान इलाका प्रहरी कार्यालय टीकापुर र हसुलियाले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

अघिल्लो लेख तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै
अर्को लेख कैलालीबाट ४ जना लागूऔषधसहित पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कैलाली

अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा पत्रकार विष्ट घाइते

२०८१ भाद्र २, आईतवार १३:४३ गते
कैलाली

प्रदेश सरकारको लगानीमा कैलालीमा थप आठ पुल बन्ने

२०८२ बैशाख १२, शुक्रबार १३:४२ गते
कैलाली

कैलालीमा लागूऔषधसहित पाँच जना प्रहरीको नियन्त्रणमा

२०८१ पुष २८, आईतवार ११:१७ गते
कैलाली

कैलालीबाट भन्सार छलीका सामान बरामद

२०८१ पुष १६, मंगलवार १०:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?