यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सडकमा सुतेका युवाको ट्रकले किचेर मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २१ आईतवार
2026, Sep 6, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सडकमा सुतेका युवाको ट्रकले किचेर मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सडकमा सुतेका युवाको ट्रकले किचेर मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष ३, बुधबार १०:१० गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

हेटौँडा :ट्रकले किचेर हेटौँडाको सडक छेउमा बोरा ओढी सुतेका एक युवकको मृत्यु भएको छ।

पूर्व–पश्चिम सडक खण्डको हेटौँडा उपहमानगरपालिका–४ मा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेका ना ६ ख ३३७६ नम्वरको ट्रकले किचेर हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलका ३३ वर्षीय श्रीकृष्ण न्यौपानेको मृत्यु भएको हो।

कनिका लोड गरेको ट्रक रजत जयन्ति चोकवाट मोड्न खोज्दा सडक छेउमा बोरा ओडी सुतेका न्यौपानेलाई किचेर घाइते बनाएको थियो।

घाइते न्यौपानेलाई उपचारका निम्ति भरतपुर लगिएको थियो। उपचार गर्ने क्रममा उनको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

न्यौपाने बजार क्षेत्रमा मजदुरी गरेर सडकमै सुत्ने गरेका थिए। उनी लामो समयदेखि घर गएका थिएनन्।

अघिल्लो लेख संघीय संसद्का चार समितिको बैठक आज
अर्को लेख कर्णालीका लागि जयकिशन कोल्सावालाको अर्धशतक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

कर्मचारी सञ्चय कोषको ब्याजदर परिवर्तन

२०८१ श्रावण १, मंगलवार ०८:०६ गते
राष्ट्रिय

त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

२०८१ असार ३१, सोमबार ०९:४० गते
राष्ट्रिय

धनुषामा रेलले च्यापिँदा एक युवक गम्भीर घाइते

२०८१ श्रावण १२, शनिबार १५:५८ गते
राष्ट्रिय

सालीको हत्या अभियोगमा भिनाजु पक्राउ

२०८१ फाल्गुन २२, बिहीबार १०:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?