यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल, १ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल, १ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

राउटे युवतीलाई दुर्व्यवहार गरेको भिडिओ भाइरल, १ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १८, आईतवार १०:५९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौँ ।राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरी भिडिओ राखेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक देवीराम भण्डारीका अनुसार भिडिओ पाँच दिन अगाडिको हो । “भिडिओमा आरोपित युवक ट्रकमा बसेर छेउमा राउटे समुदायका युवती राखेर भिडिओ बनाइरहेको देखिन्छ,” प्रहरी निरीक्षक भण्डारीले भने, “भिडिओमा दुर्व्यवहार गरेको देखिएपछि सुर्खेतमा उजुरी परेको थियो ।”

उजुरीपछि आरोपित शाही खोज्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले उनलाई दैलेखको टुनिबगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएपछि जिप्रका दैलेखले आरोपित शाहीलाई जिल्ला प्रहरी कार्यालय (जिप्रका) सुर्खेतको जिम्मा लगाएको थियो ।

जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार आरोपित युवकमाथि साइबर अपराध तथा दुर्व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको छ ।
यसअघि पनि एक युट्युबरले राउटे युवतीको अश्लील भिडिओ बनाएर सामाजिक सञ्जालका माध्यममा सार्वजनिक गरेका थिए । उक्त भिडिओ भाइरल भएपछि युट्युबर पक्राउ परेका थिए ।

अघिल्लो लेख श्राद्धमा खाना खाएका एक सय १० जना बिरामी
अर्को लेख आयोगद्वारा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन’ अभियान
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

अमेरिकाद्वारा युक्रेनका लागि ७ सय २५ मिलियन डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा

२०८१ मंसिर १८, मंगलवार १३:५१ गते
राष्ट्रियसमाचार

प्रश्नपत्र आउट भएको आशंकामा दुई विद्यार्थी पक्राउ

२०८२ बैशाख २५, बिहीबार ११:१२ गते
कैलालीसमाचार

मतदाता नामावलीमा नाम समावेश गर्नेको भिड बढ्दो, कैलालीमा थपिए ३ हजार बढी मतदाता

२०८२ कार्तिक २३, आईतवार १६:५६ गते
राष्ट्रिय

भोटखोलामा खुकुरी प्रहारबाट एक जना पुरुषको हत्या

२०८१ मंसिर १६, आईतवार १०:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?