यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट एकै दिन तीन जना लागुऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीबाट एकै दिन तीन जना लागुऔषधसहित पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीबाट एकै दिन तीन जना लागुऔषधसहित पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २८, शुक्रबार ०९:१७ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःकैलालीबाट एकै दिन तीन जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको भजनी नगरपालिका–३ मोरीयाघाटबाट लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३५ वर्षका साजिश चौधरी लागुऔषधसहित पक्राउ परेका छन्। उनी से ४ प ५९७८ नम्बरको मोटरसाइकललाईमा आइरहेको अवस्थामा चेकजाँच गर्दा २ ग्राम लागुऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ।

यस्तै भजनी नगरपालिका–३ मोरीयाघाट टीकापुर नगरपालिका–२ अस्नेरीका ३० वर्षीय नबराज बिक र लम्कीचुहा नगरपालिका–१ भुरुवाका २९ वर्षका इमान रावल लागुऔषधसहित पक्राउ परेका छन्। उनीहरुको साथबाट ट्रमाडोल नामक ३० ट्याब्लेट र एभिल नामक १५ ट्याबलेट फेला पारेको प्रहरीले जनाएको छ। उनीहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

अघिल्लो लेख गौतमबुद्ध विमानस्थलमा भू–उपग्रहमा आधारित ‘आरएनपी एआर’ प्रणाली जडान हुने
अर्को लेख बैतडीमा एक जना मृत अवस्थामा फेला
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलाली

गोठालोबाट केक किन्दा आमालाई ब्लाउज, मानवसेवा आश्रममा रहेका आमालाई पनि उपहार

२०८२ बैशाख १४, आईतवार ०८:३१ गते
कैलालीस्वास्थ्य-शिक्षा

एसपीएले आयोजना गरेको वक्तृत्वकलामा राईजिङ स्टारकी तृप्ती प्रथम

२०८१ श्रावण ११, शुक्रबार ०९:१९ गते
कैलाली

कैलालीमा १२ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ

२०८१ मंसिर २३, आईतवार ११:४६ गते
कैलाली

जानकी, बर्दगोरिया र धनगढीमा सवारी दुर्घटना

२०८१ मंसिर १२, बुधबार ११:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?