यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अन्तर्राष्ट्रिय

सिरियाका सैन्य क्षेत्रमा इजरायलको हवाई आक्रमण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २५, मंगलवार १०:०३ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

एजेन्सी :इजरायलले सिरियाका कैयौँ महत्त्वपूर्ण क्षेत्रमा हवाई आक्रमण गरेको छ।

सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानबाट सिरियाको राजधानी दमास्कससहित केही विशेष क्षेत्रमा दर्जनौँ हवाई आक्रमण भएको छ। बेलायतको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार १०० भन्दा बढी सैन्य क्षेत्रमा आक्रमण गरिएको छ ।

तीमध्ये एक रासायनिक हतियार उत्पादनसँग सम्बन्धित अनुसन्धान केन्द्र पनि समावेश छ । सीरिया हयात तहरिर अल–शाम विद्रोही समूहको नियन्त्रणमा गएपछि उनीहरुको हातमा रासायनिक हतियार नपुगोस् भन्ने उद्देश्यले यस्तो आक्रमण गरिएको इजरायलले दाबी गरेको छ।

सिरियामा रासायनिक हतियारको जोखिम बढिरहेका वेला, संयुक्त राष्ट्र संघको रासायनिक हतियार निगरानी संगठन ओपीसीडब्लुले सिरियाली अधिकारीलाई रासायनिक हतियारको सुरक्षामा ध्यान दिन आग्रह गरेको छ। साथै इजरायली सेनाले गोलान हाइट्सको स्वतन्त्र क्षेत्र अस्थायी रुपमा कब्जा गरेको घोषणा गरेको छ।

यो क्षेत्रको नियन्त्रलाई प्रधानमन्त्री नेतान्याहूले एतिहासिक कदम भनेका छन्। इजरायलका रक्षामन्त्री इजरायल क्याट्जले आईडीएफले सीरियाको रणनीतिक हतियार नष्ट गर्ने गरी आक्रमण गरिरहेको दाबी गरेका दछन्।

अघिल्लो लेख रौतहट दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्यो
अर्को लेख चितवन राइनोजविरूद्ध कप्तान रोहित पौडेलको अर्धशतक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकामा २१ वर्षीया नेपाली युवतीको गोली हानी हत्या

२०८१ भाद्र १२, बुधबार ०९:३१ गते
अन्तर्राष्ट्रिय

ब्रिक्स शिखर सम्मेलन आउँदो जुलाई ६ र ७ तारिखमा हुने

२०८१ फाल्गुन ४, आईतवार १२:४२ गते
अन्तर्राष्ट्रियसमाचार

रुस–युक्रेन सिमाना नजिकै रेल दुर्घटना : सात जनाको ज्यान गयो

२०८२ जेष्ठ १८, आईतवार १०:३२ गते
अन्तर्राष्ट्रिय

चीनमा ऊर्जा बचत गर्ने कार्बन फाइबर मेट्रो रेल सेवा शुरू

२०८१ पुष २९, सोमबार ११:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?