यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १२ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कैलालीमा १२ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कैलालीमा १२ ग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर २३, आईतवार ११:४६ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढी । कैलालीमा १२ ग्राम लागूऔषध खैरो हेरोइनसहित ७ जनालाई पक्राउ गरिएको छ ।

धनगढी उपमहानगरपालिकासहितका ठाउँबाट खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय महेश भट्ट, वडानम्बर ७ बस्ने १८ वर्षीय राजेश राना र २५ वर्षीय राम गोपाल रानालाई रहेका छन् । भट्टलाई दुई ग्राम ४७० मिलिग्राम, रानालाई एक ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

यस्तै, जानकी गाउपालिका–९ खैरीफाटा बस्ने १९ वर्षीय सचिन रावललाई शंका लागि चेकजाँच गर्दा तीन ग्राम ९८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको उनले बताए ।

धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय नजिक बस्ने २८ वर्षीय गोपाल रामजालीमगरलाई ५१० मिलिग्राम र वडा नम्बर ८ संगम टोल २८ वर्षीय सुरेश चौधरीलाई एक ग्राम ५९० मिलिग्राम र वडा नम्बर १ बस्ने २८ वर्षीय मनिष चौधरीलाई एक ग्राम ८४० मिलिग्रामसहित पक्राउ गरिएको छ ।

सातै जनाबाट बरामद गरिएको लागुऔषध खैरो हेरोइनको तौल ११ ग्राम ७३० मिलिग्राम रहेको छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्याग गरिएको:featured
अघिल्लो लेख ५० अर्बको आइपिओ आउँदै
अर्को लेख सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घट्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलाली

धनगढीका दुई युवक लागूऔषधसहित पक्राउ

२०८१ पुष ८, सोमबार ११:२० गते
कैलालीस्वास्थ्य-शिक्षा

धनगढीको त्रिनगर माविले मनायो ‘४८ औँ वार्षिकउत्सव’

२०८१ मंसिर १४, शुक्रबार १८:०१ गते
कैलाली

कैलालीबाट लागुुऔषधसहित २ जना पक्राउ

२०८१ चैत्र २२, शुक्रबार १५:२३ गते
कैलालीस्वास्थ्य-शिक्षा

लखनऊमा आयोजित अन्तर्राष्ट्रिय साहित्य ओलम्पियाडमा एसपीए कलेज दोस्रो

२०८१ भाद्र १९, बुधबार १८:५६ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?