यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ४९ जिल्लाका ६ लाखभन्दा धेरैलाई गरिब परिचयपत्र वितरण
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र १९ शुक्रबार
2026, Sep 4, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ४९ जिल्लाका ६ लाखभन्दा धेरैलाई गरिब परिचयपत्र वितरण
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

४९ जिल्लाका ६ लाखभन्दा धेरैलाई गरिब परिचयपत्र वितरण

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ मंसिर ८, सोमबार ११:०५ गते
SudarshanTelevision
1 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – सरकारले ४९ जिल्लाका ६ लाख १५ हजार १ सय ६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पालिकासँग समन्वय गरी अति गरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो कार्ड वितरण गरेको हो । बाँकी १५ जिल्लामा पहिचान भएका २ लाख गरिबका कार्ड छपाई भई वितरण प्रक्रिया शुरू गरिएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेका अनुसार गरिब परिचयपत्रले राज्यका सेवा–सुविधा एकद्वार प्रणालीबाट उपलब्ध गराउन सहज बनाउनेछ । विगतमा गरिबीसम्बन्धी कार्यक्रम एकीकृत नहुँदा दोहोरोपन र दुरुपयोग हुने गरेकाले पालिकामार्फत कार्ड वितरणको जिम्मेवारी दिइएको हो ।

परिचयपत्र पाउने परिवारलाई सीप प्रशिक्षण, शिक्षा–स्वास्थ्यको सुनिश्चितता तथा खाद्य सुरक्षाजस्ता कार्यक्रम तीनै तहका सरकारको समन्वयमा सञ्चालन गरिने छ । बाँकी १३ जिल्लामा सर्वेक्षण सकिइसकेकाले वितरण प्रक्रिया चलिरहेको छ । गरिब पहिचानका लागि १८ सूचक प्रयोग गरिएको र अहिलेसम्म करिब एक अर्ब रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ । रासस

ट्याग गरिएको:featured
अघिल्लो लेख यमनमा जासुसी गरेको आरोपमा १७ जनालाई मृ*त्युदण्डको सजाय
अर्को लेख एनपीएल-२ : विराटनगरले जनकपुरलाई दियो १३६ रनको लक्ष्य
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

कैलालीराजनीति

सुदूरपश्चिमका प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेटवार्ता

२०८२ बैशाख १३, शनिबार १२:४५ गते
अर्थ-वाणिज्यसमाचार

सातवटै प्रदेशले आज बजेट सार्वजनिक गर्दै

२०८२ असार १, आईतवार ११:०१ गते
राष्ट्रियस्वास्थ्य-शिक्षा

प्राज्ञिक विद्यार्थी परिषद्ले दुई हजार ५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

२०८१ श्रावण १९, शनिबार ०९:२८ गते
अर्थ-वाणिज्यकञ्चनपुरसमाचारसुदूरपश्चिम प्रदेश

कञ्चनपुरको उदयदेव सहकारीले जेटिए पढ्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने

२०८१ असार २६, बुधबार २२:१९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?