यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कारागार कैलाली र एक उद्योगले तिरेन ५६ लाख ३१ हजार बिजुलीको बिल
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कारागार कैलाली र एक उद्योगले तिरेन ५६ लाख ३१ हजार बिजुलीको बिल
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

कारागार कैलाली र एक उद्योगले तिरेन ५६ लाख ३१ हजार बिजुलीको बिल

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ मंसिर १९, बुधबार १४:४३ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

धनगढीःनेपाल विद्युत प्राधिकरण धनगढी विद्युत वितरण केन्द्र अन्तर्गत कुल ८३ हजार ९५३ विद्युत ग्राहक छन्।

सर्वसाधारण उपभोक्ताले समयमै विद्युतको बिल तिर्ने गरेको भए पनि सरकारी निकाय र विभिन्न संघसंस्थाले भने समयमा बिल तिर्ने गरेका छैनन्। प्राधिकरणले समयमा महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको छ। तर जिल्ला कारागार कैलाली र एक उद्योगले भने लामो समयदेखि विजुलीको बिल तिरेका छैनन। कारागार र सो उद्योगको विद्युत लाइन काट्न समेत प्राधिकरणले सकेको छैन।

जिल्ला कारगार कैलालीले ३३ लाख ७४ हजार ५६२ रुपैयाँ विद्युत महसुल बुझाएको छैन भने धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगले २२ लाख ५७ हजार २६ रुपैयाँ विद्युत महसुल तिरेको छैन। समयमा विद्युत महसुल नतिर्ने जिल्ला कारागार र अक्सिन उत्पादन गर्ने मालिका उद्योगको गरी ५६ लाख ३१ हजार ५८८ रुपैयाँ विद्यूत बक्यौता छ। तर बक्यौताका लागि प्राधिकरणले ताकेता गर्दै आएको दाबी गरे पनि लाइन काट्ने आँट भने गर्न सकेको छैन।

उसो त चालु आर्थिक वर्षको हालसम्म एक हजार ९ सय ६२ ग्राहकको लाइन धनगढी विद्युत वितरण केन्द्रले काटेको छ। समयमा विद्युत महसुल नतिर्ने सो संख्यामा ग्राहकको लाइन काटिएपछि एक हजार ९ सय १८ ग्राहकले बक्यौता रकम तिरेपछि पुनः लाइन जोडिएको धनगढी विद्युत वितरण केन्द्रका सहायक कम्प्युटर अधिकृत जगदिश चन्दले बताए। ४४ ग्राहकको लाइन भने बक्यौता नतिरेकै कारण जोडिएको छैन। वितरण केन्द्रका सहायक कम्प्युटर अधिकृत चन्दका अनुसार विद्युत उपभोग गरेर ६० दिनसम्म पनि महसुल नबुझाउने ग्राहकको संख्या ५ सय ३१ रहेको छ।

अघिल्लो लेख दक्षिण कोरियामा राष्ट्रपति कार्यालयका सबै वरिष्ठ सचिवद्वारा राजीनामाको घोषणा
अर्को लेख विराटनगरले पायो १९२ रनको लक्ष्य, रोहितले हाने ४६ रन
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा रहेर खरो पत्रकारिता गर्ने बिष्ट सम्मानित

२०८२ जेष्ठ २९, बिहीबार १७:०१ गते
कैलाली

फूलमा आत्मनिर्भर बनेको धनगढी निर्यातमा पनि सक्रिय

२०८१ कार्तिक १४, बुधबार १४:३६ गते
कैलालीराजनीतिसमाचारसुदूरपश्चिम प्रदेश

धनगढी उपमहानगरले द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने

२०८१ माघ ५, शनिबार १८:०६ गते
कैलालीसमाचार

सुदूरपश्चिम विश्वविद्यालयमा विदा हुने बेला रजिष्ट्रारले मनपरी !

२०८२ बैशाख ४, बिहीबार १३:०२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?